News 24 Television
ज्ञानेन्द्र राप्रपाको कि जनताको राजा ? राष्ट्रिय गानदेखि दलीय दाउपेचसम्म
ज्ञानेन्द्र राप्रपाको कि जनताको राजा ? राष्ट्रिय गानदेखि दलीय दाउपेचसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले राजनीति तरङ्गित बन्न पुगेको छ । उनले बढाएको सक्रियतालाई राजनीतिक दलले चासोका साथ चुनौति पेश गरिरहेका छन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उनलाई उचाल्न खोजेको देखिन्छ । 
कोटीहोम विवादः घरेलु हतियारको प्रयोग, प्रहरी र कोटीहोम पक्षधर घाइते
कोटीहोम विवादः घरेलु हतियारको प्रयोग, प्रहरी र कोटीहोम पक्षधर घाइते मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमुर्ती भनेर चिनिने विजय भण्डारीले पोखराको लेकसाइडस्थित बाराही घाटमा कोटीहोमको तयारीका लागि भन्दै गर्न लागेको भूमीपुजनमा घरेलु हात हतियार, फलामको रडसहित गुण्डा लगाएर नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लागेको छ । कोटीहोम सञ्चालनको विषयमा महानगर र फाउन्डेसनको विवाद अदालतसम्म पुगेपनि विवाद सल्टिन सकेको छैन् । 
जहाजमा चढ्दा ज्यानको बाजी ! सनसनीले मच्चिने घटना उस्तै ! 
जहाजमा चढ्दा ज्यानको बाजी ! सनसनीले मच्चिने घटना उस्तै !  नेपालको हवाई सुरक्षामा फेरि गम्भीर प्रश्न उठेको छ । बुद्ध एयरको जनकपुर–काठमाडौँ उडानका क्रममा एउटा अचम्मको घटना घट्यो । जहाज उड्नुअघि सबै ठिकठाक देखिए पनि काठमाडौं ओर्लंदा अगाडिको एउटा पाङ्ग्रा नै हराएको देखियो ।  सुरक्षित अवतरण भए पनि अवतरणका लागि अति आवश्यक भागको अवस्था के–कस्तो छ भन्नेबारे नै वेवास्ता गरिनु...
क्रिप्टोकरेन्सी अवैध किन ?
क्रिप्टोकरेन्सी अवैध किन ?
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी
स्वदेशमै मल कारखाना खाेल्न बजेट छैन : मन्त्री अधिकारी शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले  गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताए । उनले मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने समेत बताए...
आलोचित बन्यो युवा संघको ‘किक्’, संसदमा उठ्यो गम्भीर प्रश्न ?
आलोचित बन्यो युवा संघको ‘किक्’, संसदमा उठ्यो गम्भीर प्रश्न ? काठमाडौंस्थित दशरथ रंगशालाको दर्शकदीर्घमा एमाले कार्यकर्ताबाटै दर्शक कुटिएपछि यसको विरोध चौतर्फी छाएको छ । सामाजिक संजाल, सडक र सदनमै यसविरुद्धको आवाज चर्को रुपमा उठिरहेको हो । 
मोटर साइकल ¥यालीबाट राप्रपा उत्साहित, पूर्वराजाको स्वागतमा खबरदारी सभा स्थगित 
मोटर साइकल ¥यालीबाट राप्रपा उत्साहित, पूर्वराजाको स्वागतमा खबरदारी सभा स्थगित  पछिल्लो समय नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति जनमत बढ्दै गएको देखिन्छ । मुलुकको राजनीतिक स्थिरता कमजोर हुँदै गएको, नेताहरूको शैली न सुध्रिएको र आमनागरिकको निराशाको ग्राफ बढ्दै गएका कारण कारण पनि पछिल्लो समय राजसंस्थाप्रतिको बहस र समर्थन बढ्दै गएको देखिएको हो ।
कुलमानलाई बर्खास्त गर्ने सरकारको तयारी
कुलमानलाई बर्खास्त गर्ने सरकारको तयारी नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको दोस्रो कार्यकाल सकिन अब केही दिन मात्र बाँकी छ । तर दोस्रो कार्यकाल नसकिँदै उनलाई पदबाट बर्खास्त गर्ने तयारी सरकारले गरेको छ । ऊर्जा मन्त्रालयबाट पटक पटक स्पष्टिकरण सोधिएका घिसिङलाई मन्त्रिरिषद्बाटै स्पष्टिकरण सोधेर बर्खास्त गर्ने तयारी गरिएको हो । प्राधिकरणको नेतृत्व सम्हालेर लोडसेडिङ...
घरभित्रै डर, असहिष्णु बन्दै समाज
घरभित्रै डर, असहिष्णु बन्दै समाज घर, जहाँ मानिसले शान्ति र सुरक्षाको अनुभूति गर्छन् । त्यही घरभित्र जब डर, असहिष्णुता र हिंसाले ठाउँ लिन्छ तब समाज नै त्रासको छायाँमा बाँधिन्छ । हालैका घटनाहरू हेर्ने हो भने परिवारभित्रै हत्या, कुटपिट र आक्रमणका घटनाहरू बढ्दै गएका छन् । 
Weather Update