News 24 Television
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा  
हरियाली तिलोत्तमा नगर विश्व अवार्डको सूचीमा   रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरुबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ । 
हौसिएको हौसियै प्रचण्ड, तर ०८४ अघि प्रधानमन्त्री नबन्ने !
हौसिएको हौसियै प्रचण्ड, तर ०८४ अघि प्रधानमन्त्री नबन्ने ! माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विपक्षी दलका नेताहरुले अस्थिरताको ट्याग लगाउने गरेका छन् । प्रचण्डले पछिल्लो पटक सत्तामा रहँदा काँग्रेस र एमालेको आडमा १७ महिना प्रधानमन्त्री पद थमाए । त्यस्तै कहिले काँग्रेस त कहिले एमालेसँग गठबन्धन गर्दै पार्टीकाको आकार नै खुम्च्याएका प्रचण्ड अहिले ३२ सिटसहित विपक्षी कित्तामा छन् ।...
राजावादीको सक्रियतापछि काठमाडौं फर्किएका प्रचण्ड मधेसमा के गर्दैछन् ?
राजावादीको सक्रियतापछि काठमाडौं फर्किएका प्रचण्ड मधेसमा के गर्दैछन् ? नेकपा माओवादी केन्द्र पुनः अभियानमै फर्किएको छ । राजावादी शक्तिको चलखेल बढेको भन्दै फागुन अन्तिम साता अभियानमा केही ब्रेक लगाएको माओवादीले तराई मधेश क्षेत्रमा पुनः सक्रियता बढाएको छ । 
केपी ओलीलाई गलहत्याइदै ! रातैभित्र उथलपुथल संकेत !
केपी ओलीलाई गलहत्याइदै ! रातैभित्र उथलपुथल संकेत ! सरकारले जनचाहना अनुसार काम गर्न सकेन, दुई तिहाईको बलशाली सरकारमाथिका प्रश्न पेचिला बने । यी अभिव्यक्ति पछिल्ला दिनहरुमा जताकतै देखिन्छन् । सत्तारुढ दलका नेताहरुले नै सुशासन कायम हुन नसकेको, सेवा प्रवाहमा चुस्तता नदेखिएको भन्ने आरोप लगाउदै हिडेका छन् । यसै परिवेशमा फेरि सरकार फेरिने हल्ला छ । के यो हल्ला...
रविलाई प्रश्न : तपाई राजावादी हो ? जवाफ ‘बोल्ने समय आएको छैन’ 
रविलाई प्रश्न : तपाई राजावादी हो ? जवाफ ‘बोल्ने समय आएको छैन’  सहकारी ठगीको आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले बोल्ने समय नआएको भन्दै पन्छिन खोजिरहेका देखिन्छन् । राजनीतिक रुपमा उठेका प्रश्न र मुलुकको संविधानमाथि नै उठेका प्रश्नमा समेत उनले आलटाले जवाफ पेश गर्दै गर्न खोजेको राजनीतिमा अधिकांशले अब शंका गर्न थालेका छन् ।
दिमाग नै हल्लाउने यस्तासम्म घटना ! हाक्काहाक्की मानवताको उपहास 
दिमाग नै हल्लाउने यस्तासम्म घटना ! हाक्काहाक्की मानवताको उपहास  दलित समुदायमाथि अन्याय र विभेद गरिएको भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रर्दशन गरिएको छ । विभेदविरुद्ध आक्रोश पोख्ने जमातले शुक्रबार दिउँसो समाजको कुरुप रुपविरुद्ध आवाज चर्को  बनाए ।
२०८२ को मंसिरसम्म अधिवेशन नभए काँग्रेस कमजोर बन्छ : शेखर कोईराला
२०८२ को मंसिरसम्म अधिवेशन नभए काँग्रेस कमजोर बन्छ : शेखर कोईराला आफूहरुले समयमै अधिवेशन हुनुपर्छ भनेर आवाज नउठाए कसैले उठाउन नसक्ने उनकाे भनाइ छ । उनले सामाजिक सञ्जालमा २०८२ को मंसिर मसान्तसम्म महाधिवेशन हुनुपर्छ भनेर लेख्न आफू निकट नेता/कार्यकर्ताहरुलाई निर्देशन समेत दिए । सबैले दबाब दिए पार्टीले थेग्न नसक्ने उनकाे जिकिर छ ।
स्ववियु चुनावको झड्का ठूला दललाई 
स्ववियु चुनावको झड्का ठूला दललाई  राजनीतिक दलहरुको मिनी चुनाव मानिने स्वतन्त्र विद्यार्थी युनियनको नतिजाले राजनीतिक दलहरुलाई झस्काइ दिएको छ । सत्तारुढ दल कांग्रेस र एमालेका विद्यार्थी संगठनले अपेक्षाकृत नतिजा ल्याउन सकेन भने माओवादी केन्द्र निकट विद्यार्थी संगठनले नसोंचेको नतिजा हात पारेको छ । 
Weather Update