दार्चुलामा जीप दुर्घटना हुँदा ६ को मृत्यु
शुक्रबार, कात्तिक ३०, २०८१
स्थानीय तह उपचुनावः दलहरुलाई उम्मेदवार टुंग्याउनै सकस !
शुक्रबार, कात्तिक ३०, २०८१
आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको रिक्त पदको उपनिर्वाचनमा उम्मेदवार मनोनयन दर्ताको समय नजिकिएको छ । उम्मेदवार मनोनयन दर्ताको समय नजिकिँदासम्म पनि राजनीतिक दलहरले अझैसम्म सबै स्थानको उम्मेदवार टुंग्याउन सकिरहेका छैनन् ।
भारी बन्यो रविलाई छुटाउने सडक रणनीति
शुक्रबार, कात्तिक ३०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेको झण्डै एक महिना हुन लागेको छ ।
बागमती प्रदेशकै सुविधायुक्त दाबी गरिएको रंगशालाको विजोग
शुक्रबार, कात्तिक ३०, २०८१
सिन्धुलीमा झण्डै दुई वर्षदेखि प्रयोगविहिन कालिमाटी रगंशाला कुरुप हुँदै गएपछि सरोकारवाला निकायले चासो देखाएका छन् । रगंशाला प्रयोगमा ल्याउन जनप्रतिनिधि सहित स्थानीय समेत लागि परेका छन् ।
नेपाली महिलाको खेलले विश्व चकित ! विश्वमञ्चमा वर्चश्वको यात्रातर्फ...
शुक्रबार, कात्तिक ३०, २०८१
खेलकुदमा महिला खेलाडीहरूको सहभागिता र सफलताले पछिल्लो दशकमा उल्लेखनीय छलाङ मारेको छ । अहिले महिलाहरू विभिन्न खेलकुदमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्, चाहे त्यो फुटबल, क्रिकेट, भलिवल, भारोत्तोलन, कुस्ती, अथवा अन्य खेल होस् ।
भैरहवामा अन्तराष्ट्रिय उडान हुँदा व्यवसायीलाई राहत
शुक्रबार, कात्तिक ३०, २०८१
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूले धमाधम उडान थालेका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीका लागि दैनिक १० घण्टा बन्द छ ।
क्यासिनो सञ्चालनमा करोडौँ घुस, छानबिन गर्न मन्त्रीकै चुनौती
बिहीबार, कात्तिक २९, २०८१
नेपाली काँग्रेसका सह–महामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको गम्भीर आरोप लगाएका छन् । मंगलबार सांसद बजगाईले सामाजिक सञ्जालमार्फत पर्यटनमन्त्री पाण्डेको नामै किटेर घुस लिएको आरोप लगाएका हुन् । बजगाईले लेखेका छन्– ‘मन्त्री आफू कमिसन खान्छ, अरूको स्पोन्सर प्रचार गर्छ । हामी...
बलियो आत्मविश्वासमा रवि, विचल्लित ‘काँग्रेस–एमाले’ !
बिहीबार, कात्तिक २९, २०८१
रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले मंगलबार रुपन्देहीमा वयान दिए लगत्तै समर्थकलाई दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्त नै हलचल भइरहेको छ ।
सूर्य दर्शन सहकारीमा हजारौँ घर न घाटको, पीडितको रुवावासी
बिहीबार, कात्तिक २९, २०८१
सहकारी सञ्चालकहरूले बचत रकम अपचलन गर्दा पीडित बनेका बचतकर्ताहरूको सङ्ख्या सयौं छ । तर एकथरी पीडित यस्ता छन्, जसको पीडा देख्दा जो कसैको पनि आँखा रसाउछ ।
मन्त्री हेरफेर गर्ने ‘मुड’मा ओली, चीन भ्रमण अघि नै ‘फायर’ हुन सक्छन् यी मन्त्री
बिहीबार, कात्तिक २९, २०८१
प्रधानमन्त्री केपी ओली आफ्नो आसन्न चीन भ्रमणअघि मन्त्री हेरफेर गर्ने तयारीमा जुटेका छन् । मन्त्री बनेपनि राम्रो काम गर्न नसकेका र विवादमा परेकाहरुलाई विदा गर्ने तयारीमा जुटेका प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग छलफल समेत गरेको बताइन्छ । तर, को–को पर्न सक्छन त हेरफेरमा आउट हुने मन्त्रीहरु ?


