ओली–माधवमा ‘भीम रावल आतंक’, वामदेव पनि भड्किए !
मंगलबार, माघ ८, २०८१
नीतिगत भ्रष्टाचार लुकाउन सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस सांसदको आपत्ति
मंगलबार, माघ ८, २०८१
सत्तारुढ दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले बदनियत राखेर अध्यादेश ल्याएको भन्दै आलाेचना गरेका छन् । मंगलवार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएका अध्यादेशले नीतिगत भ्रष्टाचारलाई संस्थागत गर्ने व्यवस्था गरेको दाबी गरे ।
सरकारलाई अध्यादेश ल्याउनका लागि संविधानले अधिकार दिए पनि जनप्रतिनिधिको संस्था संसदलाई पन्छाउनु...
साना दलमाथि भयंकर खतरा ! भित्रभित्रै यस्तो चल्दै !
सोमबार, माघ ७, २०८१
प्रतिपक्षी दलहरु सरकार ढाल्ने प्रयत्नमा सक्रिय बनिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले मुलुकको विकास र भ्रष्टाचारको विषयमा असंवेदनशीलता देखाएको आरोप लगाउँदै अब उनलाई सत्ताबाट पाखा लगाउने तयारीमा विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेका छन् । अहिलेको यो अवस्थामा प्रधानमन्त्री ओली डगमगाउने अवस्था छ त ? कि यि सबै वेकामे प्रयास हुन्...
व्यापारीको इशारामा प्रधानमन्त्री नै चुर्लुम्म ! अर्बौंको कमिसन क–कसलाई ?
सोमबार, माघ ७, २०८१
पछिल्लो एक वर्ष यता सक्रियतालाई थप तीव्र गतिमा अघि बढाएसँगै अहिलेको सरकार नेपालमा नयाँ स्टक एक्सचेन्ज लन्च गर्न दिने अन्तिम तयारीमा छ । लाइसेन्स व्यापारीको हातमा थम्याउन तम्तयार छ, नेपाल धितोपत्र बोर्ड (सेबोन) ।
बामदेव फेरि रन्थनिय ! भकुण्डो जस्तै हालत !
सोमबार, माघ ७, २०८१
वामदेव गौतम, पार्टीको खोजीमा छन् । कम्युनिस्ट आन्दोलनमा आफूलाई अब्बल नेता ठान्ने वामदेव अहिले फेरि एमालेसँग एकता गर्ने लाइनमा पुगेका छन् । केहि समय पहिले नेकपा एकीकृत समाजवादीमा जान प्रयास गरेका वामदेव किन राजनीतिको भकुण्डो बन्न खोज्दैछन् त ?
नेकपा एसका कार्यकर्ता धमाधम एमालेमा, माधवलाई भने ‘नो इन्ट्री’ !
आइतबार, माघ ६, २०८१
तत्कालीन (नेकपा) विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले आफ्नो पार्टीलाई विभिन्न चरणमा निर्वाचनमार्फत परीक्षण पनि गरे । स्थानीय तहको निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनलाई पनि नेकपा एसले सामाना गरेको थियो । तर माधव नेतृत्वको नेकपा एसले सोचेजति मत परिणाम ल्याउन सकेन ।
निर्वाचन प्रणालीमै त्रुटी, संशोधन कसरी ?
आइतबार, माघ ६, २०८१
संविधान संशोधनको विषयलाई मुख्य एजेण्डा बनाउँदै नेपाली कांग्रेस र एमालेबीच सत्ता समीकरण बनेको ६ महिना बढी भइसकेको छ ।
खासगरी निर्वाचन प्रणालीमा संशोधन गर्नुपर्नेमा नेताहरुले जोड दिँदै आएका छन् । निर्वाचन प्रणालीमा भएको त्रुटीकै कारण निर्वाचनको अधिकारसमेत प्रत्यायोजन हुन नसक्ने आयोगले जनाएको छ ।
गठबन्धनमा समस्या नरहेको काँग्रेसी निचोड, फाटो ल्याउने प्रयासमै प्रतिपक्ष !
शनिबार, माघ ५, २०८१
नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्षी दलहरुले सत्ता ढाल्ने प्रयासलाई निरन्तरता दिइरहेका छन् । सुरुमा काँग्रेस एमालेको गठबन्धनप्रति नकारात्मक टिप्पणी गर्दै सरकार गठनको प्रकृयामै कैफियत देखाएका प्रतिपक्षीहरु अझै सत्तारुढ गठबन्धनको औचित्यमाथि प्रश्न गरिरहेका छन् ।
ओलीको कुर्सी देउवाको मुडमा, छिट्टै देखिन सक्छ यस्तो संयोग !
शनिबार, माघ ५, २०८१
सत्ता सहकार्यका विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी ओलीमा एकखाले वेचैनी देखिन्छ । विपक्षी दलहरुले छलफल गरेपनि तर्सिने गरेका ओलीमाथि कांग्रेसको एक पक्षले खुलेर विरोध गर्दा सत्ता सहकार्यमा जोखिम बढाउने त होइन भन्ने पीर समेत देखिन्छ ।
