वर्तमान सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ : अध्यक्ष नेपाल
शुक्रबार, असार २१, २०८१
प्रचण्डको ‘मास्टर प्लान’मा रविको साथ, कांग्रेससँग भिड्न माओवादीको भर !
शुक्रबार, असार २१, २०८१
संसदको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०७९ पुस १० गते तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएका थिए ।
अल्पमतमा परेका प्रचण्ड किन छाड्न चाहेका छैनन् प्रधानमन्त्री ?
शुक्रबार, असार २१, २०८१
नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा छ । समर्थन फिर्ता लिँदै एमालेले मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले संसदको सामना गर्ने बताएपछि नयाँ सरकार गठन प्रक्रिया लम्बिने भएको छ ।
प्रचण्डका सक्किए राजनीतिक स्पेश, सत्ता–सत्ता भन्दा भन्दै पुगे भित्ता !
शुक्रबार, असार २१, २०८१
‘प्रचण्ड’ शब्दको अर्थ तेजिलो वा तिख्खर हो । नेपालका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोे कुनै समय यही नाम राजनीतिमा तेजिलो थियो । ५२ सालबाट सुरु भएको १० वर्षे जनयुद्धका बखत जनमुक्ति सेना नेपालको सर्वोच्च कमाण्डर थिए, प्रचण्ड ।
अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने
बिहीबार, असार २०, २०८१
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित
बिहीबार, असार २०, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।
नेकपा (एमाले) सरकारबाट बाहिरियो
बिहीबार, असार २०, २०८१
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । उक्त दलबाट नेतृत्व गर्नुभएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएका छन् ।