संसदमा काँग्रेसले असभ्य व्यवहार देखायो : ओली
शुक्रबार, जेठ ४, २०८१
गिरिबन्धुले ओलीको निद्रा गायब , फसाउन के बन्दैछ योजना ?
बिहीबार, जेठ ३, २०८१
गिरिबन्धु जग्गा प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि अब एमालेमाथि कांग्रेसले आक्रामक रणनीति बनाएर प्रहार गर्ने तयारी गरेको छ ।
पानी बाराबार गरेका ओली र माधव एकै लयमा, कोशी र सुदुरपश्चिममा लेनदेन !
बिहीबार, जेठ ३, २०८१
तत्कालीन नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र आ–आफ्नै अस्थित्वमा आएका थिए । ०७४ सालको आम निर्वाचनपनि नेकपाको नेतृत्व गर्दै सरकार संचालन गरेका केपी ओलीको असंवैधानिक कदमले सिर्जाएको द्वन्द्वले नेकपा विभाजित भएको थियो ।
मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले पनि पक्षमा मतदान गर्ने
बिहीबार, जेठ ३, २०८१
नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए ।