नेपालको चुच्चे नक्सा, भारतको विरोध ! दियो यस्तो चेतावनी ?
सोमबार, वैशाख २४, २०८१
एमाले र रास्वपाबीच भिषण संघर्षको संकेत, मिसन ८४ मा आ–आफ्नै दाउ !
सोमबार, वैशाख २४, २०८१
वर्तमान अवस्थामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ता सहयात्री दलका रुपमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा एमाले र रास्वपाले पनि सहभागीतिा जनाइरहेको अवस्था छ । तर भर्खरै सम्पन्न उपनिर्वाचनमा सत्ता गठबन्धनमै रहेका एमाले र रास्वपाबीच नै प्रतिस्पर्धा भयो ।
विरोधी र आलोचकलाई उत्कृष्ट कार्यगत जवाफ दिने बालेन, निर्णयमा अडिग !
आइतबार, वैशाख २३, २०८१
काठमाडौं महानगरका मेयर बालेन शाह कार्यकुशलताको आधारमा रुचाइएको जनप्रतिनिधिमा पर्छन् । महानगरको विकास, सेवा र प्रशासनिक नीति लागु गर्नमा पनि बालेनले आफूलाई प्रमाणित गरिसकेको टिप्पणी हुने गरेको छ ।
जान्नेलाई छान्न नजानेको रास्वपा, जमानत जफत भएपछि निर्मम समीक्षा
बुधबार, वैशाख १९, २०८१
भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जमानत नै जफत भयो । पत्रकारिता तथा माओवादी केन्द्र त्यागेर आएका मिलन लिम्बूलाई उक्त निर्वाचनमा रास्वपाले आफ्नो उम्मेदवार बनाएको थियो । तर लिम्बूले अपेक्षाकृत कम भोट मात्रै पाएनन्, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग समेत प्रतिस्पर्धा गर्न सकेनन् । इलाम–...
