News 24 Television
विश्वभरबाट किन भइरहेछ ट्रम्पको निन्दा ?
विश्वभरबाट किन भइरहेछ ट्रम्पको निन्दा ? प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँका प्यालेस्टिनी जनतालाई छिमेकी देशमा स्थानान्तरण गर्ने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले यतिखेर विश्वभर हलचल मच्चिएको छ । नेपालका माओवादीदेखि संयुक्त राष्ट्र संघका महासचिवसम्मले ट्रम्पको निन्दा गरेका छन् । मध्यपूर्व र युरोपेली देशका नेताहरुले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै निन्दा गरेका...
दिल्लीमा पनि भाजपाको उदय, कंग्रेस आईको विजोग
दिल्लीमा पनि भाजपाको उदय, कंग्रेस आईको विजोग भारतको दिल्लीमा देखिएको चुनावी नतिजालाई लिएर विभिन्न चर्चा शुरु भएका छन् । २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता कमब्याकको परिदृष्यसँगै १५ वर्षसम्म दिल्लीमा सत्ताराज गरेको कंग्रेस आईको दूर्दशा अनि एक दशकदेखिमैे आम आदमीको चर्चित नेताहरूले बेहोर्नु परेको चुनावी हारले राजनीतिक वृत्त गर्माएको छ । 
प्यालेस्टाइनीबाट गाजा थुत्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना
प्यालेस्टाइनीबाट गाजा थुत्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजाको स्वामित्व अमेरिकाले लिनुपर्ने धारणा सार्वजनिक गरेर विश्व राजनीतिमा तरंग पैदा गरेका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूसँगको भेटमा उनले गाजाको स्वामित्व लिएर पूननिर्माण गर्दै मध्यपूर्वको आर्थिक केन्द्र बनाउन चाहेको उल्लेख गरेका छन् । तर यदी अमेरिकाले गाजाको स्वामित्व लिएमा राष्ट्रपति ट्रम्पले भनेजस्तै...
चीनसँग आक्रामक ट्रम्प भारतसँग नजिकिदै, मोदी–ट्रम्पको भेटमा लुकेको स्वार्थ
चीनसँग आक्रामक ट्रम्प भारतसँग नजिकिदै, मोदी–ट्रम्पको भेटमा लुकेको स्वार्थ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले अमेरिकाको दुई दिने भ्रमण गर्ने भनिएको छ । यस्तोमा किन मोदी ट्रम्पको नजरमा परे त ? 
उड्नै लाग्दा विमानमा आगलागी, ३ जना घाइते
उड्नै लाग्दा विमानमा आगलागी, ३ जना घाइते दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार स् यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो ।
इजरायलद्वारा २०० प्यालेस्टिनी कैदी रिहा
इजरायलद्वारा २०० प्यालेस्टिनी कैदी रिहा इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
ट्रम्पको निर्णयले नेपालको स्वास्थ्य क्षेत्र संकटमा
ट्रम्पको निर्णयले नेपालको स्वास्थ्य क्षेत्र संकटमा संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने निर्णय गरेसंगै यसले स्वास्थ्य क्षेत्रमा प्रभाव पर्ने देखिन्छ । अमेरिका डब्लुएचओबाट बाहिरने तथा डब्लुएचओलाई प्रदान गरिदै आएको सहयोग समेत रोक्का गर्ने तथ्य बाहिरिएको छ ।
अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले अब संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ट्रम्पको शपथमै चकित पार्ने घटना ! विश्वमा के–के हुनेछ उथलपुथल ?
ट्रम्पको शपथमै चकित पार्ने घटना ! विश्वमा के–के हुनेछ उथलपुथल ? डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । अमेरिकी संविधानको रक्षा गर्ने सपथ लिएका ट्रम्पको स्वागत भव्य गरिएको छ भने ४६ औं राष्ट्रपति जो बाइडेन बिदा भएका छन् । यस पहिले अमेरिकाको ४५ औं राष्ट्रपति बनिसकेका ट्रम्पले ४७ औं राष्ट्रपतिका रुपमा दोश्रो कार्यकाल शुरु गरेका हुन्...
Weather Update