साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता
बुधबार, फागुन २८, २०८१
ट्रम्पको शैलीले विश्व थर्कमान, युरोप र क्यानडामा चल्यो यस्तो लहर
बिहीबार, फागुन २२, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आवेशपूर्ण र अराजक शैलीले हाल विश्वव्यापी रूपमा अमेरिकाविरुद्ध चुनौतिहरूको सामना गर्नुपर्ने अवस्था सिर्जना गरेको छ । क्यानडा र युरोपेली देशहरूमा अमेरिकी उत्पादनहरूको बहिष्कार गर्ने अभियान तीव्र रूपमा फैलिदा यसले अमेरिकी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्न सक्ने देखिएको हो ।
युक्रेनलाई मिसाइल किन्न १.६ अर्ब पाउण्ड दिने बेलायती प्रधानमन्त्रीको घोषणा
सोमबार, फागुन १९, २०८१
एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लण्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ ।
जोसमा होस जुमाउँदै जेलेन्स्की ! ट्रम्पको सनकले भयानक संकेत !
आइतबार, फागुन १८, २०८१
रुससँग युद्ध लडिरहेका युक्रेनी राष्ट्रपति ठूलो आशा बोकेर अमेरिका गएपनि वार्ता तनावमा परिणत हुँदा युद्धको स्थिति के होला भन्ने चासो बढेको छ । रुस–युक्रेन युद्धलाई शान्तिमा परिणत गर्ने दाबी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आक्रोशित बनेपछि यसले विश्वभर तरङ्ग पैदा गरिदिएको छ ।
ट्रम्पले चाल्दै नयाँ योजना ! युक्रेनबाट चीन हिर्काउने अस्त्र तयार !
बिहीबार, फागुन १५, २०८१
युक्रेन र अमेरिका खनिज पदार्थ प्रयोग सम्झौता सम्बन्धि सर्तहरूमा सहमत भएको खबर बाहिरिएसँगै यसबारे अनेक कोणबाट टिप्पणी शुरु भएका छन् । हुन त, औपचारिक रुपमै यस सम्झौताबारे घोषणा गरिएको छैन तर, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएअनुसार यस सम्झौताले ठुलो रणनीतिक महत्व बोकेको छ । युक्रेनको राजधानी किभका एक वरिष्ठ अधिकारीले यो...
विश्वभरबाट किन भइरहेछ ट्रम्पको निन्दा ?
आइतबार, माघ २७, २०८१
प्यालेस्टाइन अन्तर्गतको गाजा क्षेत्रलाई अमेरिकाले कब्जामा लिने र त्यहाँका प्यालेस्टिनी जनतालाई छिमेकी देशमा स्थानान्तरण गर्ने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले यतिखेर विश्वभर हलचल मच्चिएको छ । नेपालका माओवादीदेखि संयुक्त राष्ट्र संघका महासचिवसम्मले ट्रम्पको निन्दा गरेका छन् । मध्यपूर्व र युरोपेली देशका नेताहरुले पनि ट्रम्पको प्रस्ताव अस्वीकार गर्दै निन्दा गरेका...
दिल्लीमा पनि भाजपाको उदय, कंग्रेस आईको विजोग
आइतबार, माघ २७, २०८१
भारतको दिल्लीमा देखिएको चुनावी नतिजालाई लिएर विभिन्न चर्चा शुरु भएका छन् । २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता कमब्याकको परिदृष्यसँगै १५ वर्षसम्म दिल्लीमा सत्ताराज गरेको कंग्रेस आईको दूर्दशा अनि एक दशकदेखिमैे आम आदमीको चर्चित नेताहरूले बेहोर्नु परेको चुनावी हारले राजनीतिक वृत्त गर्माएको छ ।
