News 24 Television
६७ जना यात्रु बोकेको विमान दुर्घटना, २५ जना बच्न सफल
६७ जना यात्रु बोकेको विमान दुर्घटना, २५ जना बच्न सफल अजरबैजानको एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । ६२ जना यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको  उक्त जहाज बुधबार कजाकस्तानमा दुर्घटनाग्रस्त भएको हो । 
अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध
अमेरिकी एयरलाइन्सद्वारा मंगलवारका सबै उडान रद्ध अमेरिकी एयरलाइन्सले मंगलवार सफ्टवेयर आउटेज पछि सबै उडानहरू रद्ध गरेको छ ।
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प
भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पबाट केही व्यक्तिकाे ज्यान गएको बताइए पनि क्षतिकाे वास्तविक विवरण सार्वजनिक भइसकेकाे छैन । अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) ले मंगलवार भानुआटुमा ७.३ म्याग्निच्युडको भूकम्प गएपछि पोर्ट भिलाको एउटा अस्पतालमा एक जनाको मृत्यु भएको बताइएको छ ।
दक्षिण कोरियाः राष्ट्रपतिविरुद्ध महाअभियोग, अबको प्रक्रिया के ?
दक्षिण कोरियाः राष्ट्रपतिविरुद्ध महाअभियोग, अबको प्रक्रिया के ? मार्शल कु को प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित भएको छ । 
दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित
दक्षिण कोरियाली संसदद्वारा युनको विद्रोह छानबिन गर्न बिलहरू पारित दक्षिण कोरियाको संसदले बिहीवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणा र प्रथम महिलाको संलग्नताका घोटालाहरूको बारेमा अनुसन्धान गर्न स्वतन्त्र सल्लाहकारहरू नियुक्त गर्ने विधेयक पारित गरेको छ । पूर्णसत्रमा उपस्थित २८३ राष्ट्रिय सभा सांसदहरू मध्ये १९५ ले युनको विरुद्धमा विशेष अभियोजन विधेयकको पक्षमा मतदान गरेका छन् । ८६ जनाले असहमति जनाएका...
रुस र इरान कमजोर बन्दा सिरियामा ढल्यो बशर अल असदको शासन 
रुस र इरान कमजोर बन्दा सिरियामा ढल्यो बशर अल असदको शासन  २५ वर्षदेखि सत्तामा रहेका सिरियाली राष्ट्रपति बशर अल असद डिसेम्बरमा अचानक सत्ताच्यूत भएका छन् । गत साताको ११ दिनभित्र भएको यो घटनाले सिरियामात्र नभई सम्पूर्ण मध्यपूर्वमा तरंग ल्याएको छ ।
सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा नीति प्रस्तुत
सिरियाको राजधानी विद्रोहीको हातमा परेपछि बाइडेनद्वारा नीति प्रस्तुत अमेरिकी राष्ट्रपति जो बाइडेनले सिरियामा विपक्षी सेनाहरूले राजधानीको नियन्त्रण कब्जा गरेपछि कुनै पनि चरमपन्थीको धम्कीको बिरूद्ध चेतावनी दिँदै तीन–पक्षीय नीति अगाडि बढाएका छन् ।
इराक-इरान-सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल
इराक-इरान-सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् । भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे...
दक्षिण कोरिया : राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामा
दक्षिण कोरिया : राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामा दक्षिण कोरियाली राष्ट्रपति यून सुक–योलले मंगलवार एक टेलिभिजन सम्बोधनमा राज्य विरोधी शक्तिहरू उन्मुलन गर्न र स्वतन्त्र संवैधानिक व्यवस्थालाई कायम राख्न आपतकालीन मार्शल कानून लागु भएकाे घोषणा गरेका थिए । तर उक्त घाेषणाकाे सत्तारूढ पार्टी र विपक्षी सबैबाट विराेध भयाे । 
गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु
गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए ।
युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन
युरोपेली संसदद्वारा नयाँ युरोपेली आयोग अनुमोदन युरोपेली संसदले बुधवार जर्मनीकी उर्सुला भोन डेर लेयनको नेतृत्वमा युरोपेली आयोगको नयाँ टोलीलाई अनुमोदन गरेको छ । जसले दोस्रो पाँच वर्षको कार्यकाल सेवा गर्नेछ ।
रुसको क्षेप्यास्त्र आक्रमणबारे नेटो र युक्रेनबीच वार्ता
रुसको क्षेप्यास्त्र आक्रमणबारे नेटो र युक्रेनबीच वार्ता युक्रेन र नेटोका ३२ सदस्य राष्ट्रका राजदूतहरूले गत हप्ता रुसले प्रयोगात्मक हाइपरसोनिक मध्यवर्ती दूरीको क्षेप्यास्त्र प्रहार गरेको विषयमा  मङ्गलबार ब्रसेल्समा भेटवार्ता गरेका छन्। रुसले बिहीबार युक्रेनी सहर डिनिप्रोमा आक्रमण गरेको थियो, जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नयाँ ओरेसनिक मिसाइलको परीक्षण भएको बताएका थिए।  
Weather Update