News 24 Television
चीनसँग आक्रामक ट्रम्प भारतसँग नजिकिदै, मोदी–ट्रम्पको भेटमा लुकेको स्वार्थ
चीनसँग आक्रामक ट्रम्प भारतसँग नजिकिदै, मोदी–ट्रम्पको भेटमा लुकेको स्वार्थ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिका भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । मोदीले अमेरिकाको दुई दिने भ्रमण गर्ने भनिएको छ । यस्तोमा किन मोदी ट्रम्पको नजरमा परे त ? 
उड्नै लाग्दा विमानमा आगलागी, ३ जना घाइते
उड्नै लाग्दा विमानमा आगलागी, ३ जना घाइते दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार स् यात्रुवाहक विमानमा आगलागी भएको छ । आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो ।
इजरायलद्वारा २०० प्यालेस्टिनी कैदी रिहा
इजरायलद्वारा २०० प्यालेस्टिनी कैदी रिहा इजरायली अधिकारीहरूले हमाससँगको कैदी आदानप्रदान सम्झौताको दोस्रो चरणको एक भागको रूपमा २ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।
ट्रम्पको निर्णयले नेपालको स्वास्थ्य क्षेत्र संकटमा
ट्रम्पको निर्णयले नेपालको स्वास्थ्य क्षेत्र संकटमा संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्लुएचओबाट बाहिरिने निर्णय गरेसंगै यसले स्वास्थ्य क्षेत्रमा प्रभाव पर्ने देखिन्छ । अमेरिका डब्लुएचओबाट बाहिरने तथा डब्लुएचओलाई प्रदान गरिदै आएको सहयोग समेत रोक्का गर्ने तथ्य बाहिरिएको छ ।
अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर
अमेरिकालाई डब्ल्युएचओबाट बाहिर निकाल्ने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसले अब संयुक्त राज्य अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) बाट बाहिर निस्कन अनुमति दिनेछ ।
ट्रम्पको शपथमै चकित पार्ने घटना ! विश्वमा के–के हुनेछ उथलपुथल ?
ट्रम्पको शपथमै चकित पार्ने घटना ! विश्वमा के–के हुनेछ उथलपुथल ? डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । अमेरिकी संविधानको रक्षा गर्ने सपथ लिएका ट्रम्पको स्वागत भव्य गरिएको छ भने ४६ औं राष्ट्रपति जो बाइडेन बिदा भएका छन् । यस पहिले अमेरिकाको ४५ औं राष्ट्रपति बनिसकेका ट्रम्पले ४७ औं राष्ट्रपतिका रुपमा दोश्रो कार्यकाल शुरु गरेका हुन्...
लस एन्जलसमा भीषण डढेलाे,  हजारौँ घर र भवन जलेर नष्ट
लस एन्जलसमा भीषण डढेलाे, हजारौँ घर र भवन जलेर नष्ट विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ । हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् ।
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए
असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए सिरियाका शासक बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियाली नागरिकहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।  
दुर्घटनाग्रस्त विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष
दुर्घटनाग्रस्त विमान चरासँग ठोक्किएको प्रारम्भिक निस्कर्ष जरबैजान एयरलाइन्सद्वारा बाकुबाट ग्रोज्नीका लागि सञ्चालित एक यात्रुवाहक विमान बुधवार कजाकिस्तानको अक्टाउ शहर नजिक दुर्घटनाग्रस्त भएको कजाकिस्तानको आपतकालीन अवस्था मन्त्रालय (एमईएस) ले जनाएको छ ।
६७ जना यात्रु बोकेको विमान दुर्घटना, २५ जना बच्न सफल
६७ जना यात्रु बोकेको विमान दुर्घटना, २५ जना बच्न सफल अजरबैजानको एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । ६२ जना यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको  उक्त जहाज बुधबार कजाकस्तानमा दुर्घटनाग्रस्त भएको हो । 
Weather Update