News 24 Television
जलवायु परिवर्तनको जनचेतना जगाउन मेलम्चीको गुफा डाँडासम्म पदयात्रा सम्पन्न
जलवायु परिवर्तनको जनचेतना जगाउन मेलम्चीको गुफा डाँडासम्म पदयात्रा सम्पन्न सम्पादक समाज नेपालले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका लागि जनचेतना जगाउने उद्धेश्यले सजग  शनिबार पत्रकार पदयात्रा कार्यक्रम आयोजना गरेको छ ।
राजनीतिक दाउपेच र सकसमा बजेट
राजनीतिक दाउपेच र सकसमा बजेट
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप 
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप  संविधानले बिद्यालय तहको शिक्षा निःशुल्क भने पनि मुलुकका कतिपय सामुदायिक विद्यालयहरुले अभिभावकहरुसंग नियमित रुपमा शूल्क असूल्ने गरेको खुलासा भएको छ । 
निजी क्षेत्रलाई मनोबल बढाउन अर्थमन्त्री र गभर्नरको आग्रह
निजी क्षेत्रलाई मनोबल बढाउन अर्थमन्त्री र गभर्नरको आग्रह उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकार अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको विश्वास बढाउन लागि परेको बताएका छन् । अर्थतन्त्रमा बाहिर हल्ला गरेको जस्तो अवस्था नरहेको दुई ठुला दलको सरकार भएकाले अर्थतन्त्रमा तत्काल आत्तिन नपर्ने अवस्था रहेको बताएका छन् । 
वर्षाले कृषिमा कति क्षति ? 
वर्षाले कृषिमा कति क्षति ? 
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता
४० मेगावाट विद्युत बंगलादेश निर्यात हुने, बिहिवार सम्झौता नेपाल र बंगलादेशबीच कठिन राजनीतिक अवस्थाका बीच पनि दुई मुलुक बीच ऐतिहासिक बिद्युत ब्यापार सम्झौता भएको छ । 
बजार सुस्ताएपछि सरकारमाथि दबाब 
बजार सुस्ताएपछि सरकारमाथि दबाब  सदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन ।    आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् । 
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ?
अर्थतन्त्र सुधारमा खुलेआम बदमासी, के भन्छन् विज्ञ ? विश्व अर्थतन्त्र नै दबाबमा देखिएको यस समय नेपालको अर्थतन्त्र क्षेत्रको अवस्था पनि कमजोर छ । लगानीको वातावरण अभावले अर्थतन्त्रको विकासमा अवरोध सृजना गरिरहेको विश्लेषण दिनहुँ भइरहेका हुन्छन् । तर, के नेपालमा अर्थतन्त्र सुधारका आधार नभएकै हुन् ? कुन क्षेत्रको के समस्याले समग्र अर्थतन्त्रमा प्रभाव पारिरहेको छ त ? 
कृषिमा जाली अनुदान खानेको नाम सार्वजनिक गर्ने कृषिमन्त्रीको चेतावनी 
कृषिमा जाली अनुदान खानेको नाम सार्वजनिक गर्ने कृषिमन्त्रीको चेतावनी  कृषि मन्त्रालयको ५५ प्रतिशत बजेट रासायनिक मलको आयातमै खर्च हुने गरेको छ । तर पनि सरकारले हरेक वर्ष समयमै मल आयात गर्न सक्दैन । 
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने 
२०२६ सम्म नेपाल अति कम विकसितबाट विकाशसील राष्ट्र बन्ने  नेपाल कम विकसित मुलुकबाट बिकासशील देशको सूचिमा सुचिकृत हुन सामाजिक सुरक्षा र उन्नत जीवनका लागि आवश्यक प्रकृया पुरा गर्ने तयारीमा पुगेको छ । 
शुक्रवार आउने मौद्रीक नीति किन रोकियो ? 
शुक्रवार आउने मौद्रीक नीति किन रोकियो ?  नेपाल राष्ट बैकले सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही पछि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन र निजी क्षेत्रलाई विश्वासमा लिन मौद्रिक नीतिमा केही हेरफेर र परिमाजर्नन गर्न राष्ट्र र्बैकका गभनरलाई आग्रह गरे पछि मौद्रिक निति केही पछि सरेको हो ।
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ?
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ? अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका विभिन्न सुचक सुधारका लागि सक्रियता बढाएका छन् । अर्थतन्त्र चलायमानका लागि निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैकर्सहरुसँगको सहकार्य अर्थमन्त्रीको प्राथमिकतामा देखिन्छ । 
अर्थतन्त्र सुधार्न वित्तीय अनुशासनको बहस
अर्थतन्त्र सुधार्न वित्तीय अनुशासनको बहस नेपाल राष्ट्र बैकका पूर्व गभर्नर डा. तिलक रावलले राष्ट्र र्बैकका गभर्नर वित्तीय क्षेत्रको अनुशासन र सुधार गर्न जस्तो सुकै कठोर निर्णय गर्न सक्नु पर्ने बताएका छन् । 
बजेट विश्लेषण : कांग्रेसका लागि कर्मकाण्डी, सत्ता पक्ष उत्साहित
बजेट विश्लेषण : कांग्रेसका लागि कर्मकाण्डी, सत्ता पक्ष उत्साहित अर्थमन्त्री वर्षमान पुनले आर्थिक बर्ष २०८१\८२ को बजेटलाई सन्तुलित र मितब्ययी रुपमा प्रस्तुत गरेका छन ।  सरकारले संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसको बिरोध गरिरहेको अवस्थामा अर्थमन्त्री पुनले राजनीतिक दलहरुलाई सहमतिमा लिएर बजेट पेश गरेका छन् । 
सत्ता दाउपेचले खतरामा बजेट
सत्ता दाउपेचले खतरामा बजेट प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गर्दा आगामी आर्थिक बर्ष २०८१ \८२ को बजेट प्रस्तुत गर्न सरकारलाई कठिनाई भएको छ । 
बजेटको लक्ष्य यसरी हुदैछ प्रभावित !
बजेटको लक्ष्य यसरी हुदैछ प्रभावित ! सत्ता समीकरणमा आएको परिवर्तनको चर्चा चुलिइरहेका बेला आर्थिक पक्षका मुद्दा भने गौण बनिरहेका छन् । चालु आर्थिक बर्षको बजेटको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको पछिल्लो अवस्थामा सत्ताको नयाँ समिकरणकै कारण बजेटको कार्यान्वयन र लक्ष्य समेत थप प्रभावित भइरहेको देखिन्छ । सरकारले लक्ष्य अनुरुप राजश्व उठाउन नसक्दा पूँजीगत खर्च हुन सकिरहेको छैन...
Weather Update