News 24 Television
त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ? 
त्रिविका कर्मचारीको भत्ता नै ८५ करोड, सुधार के ?  वर्षेनी ८५ करोड रुपैयाँ कर्मचारीको प्रोत्साहन भत्तामै खर्च गरेर पनि त्रिभुवन विश्वविद्यालयको लथालिङ्ग अवस्थामा सुधार आएको छैन । 
साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ?
साक्षारता अभियानका नाममा कसरी खन्याइदैछ रकम ? सरकारले तत्काल लोकप्रियताका लागि कति हचुवा शैलीमा कार्यक्रम घोषणा गर्न तयार हुन्छ र वास्तविक अर्थमा हाम्रो सरकारी संयत्रको काम गर्ने गति के छ भन्ने साक्षर नेपाल अभियान हेरे पुग्छ । 
Weather Update