बजेट कार्यान्वयनमा गण्डकी कमजोर, छलफलमा चर्को आलोचना
बुधबार, जेठ २८, २०८२

७५ औं वर्षगाँठको रमझमले अन्नपूर्ण छपक्कै
शुक्रबार, जेठ २३, २०८२
सन् १९५० जुन ३ तारिख फ्रान्सेली आरोही मौरिस हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेको ७५ वर्ष पुरा भएको अवसरमा धुमधामले मनाइँदैछ ।

धपक्कै बलेको अन्नपूर्ण हिमताल, पर्यटकको नजर अझै अपुग
बिहीबार, जेठ २२, २०८२
नेपालीमा एउटा उखान छ ‘माल पाएर पनि चाल नपाउनी’ । हो यही उखानलाई चरितार्थ पार्छ म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको अन्नपूर्ण हिमताल अर्थात पञ्चकुण्ड ताल । धार्मीक र पर्यटकीय हिसाबले प्रकृतिको वरदान यो ताल प्रचारप्रसार र प्रवद्र्धनको पर्खाइमा छ ।

युवा संघका अध्यक्षले सुनाए योजना, महेश बस्नेतले के भने ?
बिहीबार, जेठ १५, २०८२
राष्ट्रिय युवा सङ्घको सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा क्षितिज थेबेसहित नयाँ नेतृत्व चयन भएपछि पोखरामा पत्रकार सम्मेलन गरिएको छ । सम्मेलनमा निर्वाचित अध्यक्ष थेबेले आगामी कार्यदिशा, योजनासहित अबको तीन वर्षमा ३ लाख युवालाई उद्यमी बनाएर ३० लाख रोजगारी निर्माण गर्ने घोषणा गरेका छन् ।
प्रदूषित हुँदैछन् ताल र पोखरी
बिहीबार, भदौ ६, २०८१
भनिन्छ, ‘पानी जीवन हो ।’ यदी यो नहुँदो हो त, पृथ्वीमा जीवन शुन्य हुन्थ्यो । तर, पछिल्लो समय त्यहीँ जीवन दिने पानी प्रदूषित बन्दैछ । जसको असर मानव जीवनसहित वातावरणमा परिरहेको छ । यसको ज्वलन्त उदाहरण हुन् फेवाताल र बेगनास तालमा देखिएका असरहरू ।

एनआईसी एसिया बैंकले ल्यायो ग्राहकका लागि मास्टर कार्ड
सोमबार, असार १७, २०८१
प्रविधिले फड्को मारेसँगै नेपालका बैंकहरुले पनि सुरक्षित डिजिटल बैंकिङ कारोबारलाई आत्मसाथ गरिरहेका छन् र आफुलाई परिमार्जित गरिरहेका छन् ।

रानीको सुन्दर दरबार हेर्न चुके पर्यटक, देखाउने कसले ?
शुक्रबार, असार १४, २०८१
पोखराको दरबारका रुपमा परिचित ‘रत्न मन्दिर दरबार’ परिसर सर्वसाधारण तथा पर्यटकका लागि खुला भएको १ वर्ष पुरा भइसकेको छ ।

बजेट ल्याउन असहज स्थितिमा गण्डकी सरकार
सोमबार, जेठ २८, २०८१
गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे जेठ १६ गते सर्वोच्चको परमादेशबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गण्डकीमा ३० दिनका लागि सुरेन्द्र पाण्डेको ‘कमब्याक’ !
बिहीबार, जेठ १७, २०८१
कास्की । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्दा र गठबन्धन दलहरुबीचको गणित नमिल्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री फेरिने क्रम जारी छ ।
साताको लोकप्रीय