तालैमाथि घनघोर खतरा ! सरकारको छुट्टै पारा !
सोमबार, माघ २१, २०८१
साना दलको काँधमा सत्ताभार, लोभैलोभले नाङ्गेझार
सोमबार, माघ २१, २०८१
पछिल्ला दिनहरुमा सत्तामा पनि रहने र विरोध पनि गर्ने राजनीतिक प्रवृत्ति देखिरहेको छ । विशेषगरि मधेश केन्द्रित साना दलहरुले सरकारलाई समर्थन पनि दिने अनि सरकार विरुद्ध नै गतिविधि अघि बढाउने प्रवृति बढेको हो । सत्तामा बसेर लाभ पनि लिने अनि सरकारकै विरोधमा लाग्ने साना दलहरुको यो प्रवृति कत्तिको उचित हो...
बोल्ने बोलाउँदा सांसदै बेहोस ! बैठकमै मृत्युदण्ड माग
सोमबार, माघ २१, २०८१
राष्ट्रियसभाको बैठकमा रोचक बहस चल्ने गरेको छ । समाजवाद ल्याउने म्याण्डेटका बहसदेखि एनआरएनएलाई वंशजको नागरिकता दिनेसम्मका बहसले राष्ट्रियसभाको ओजमा अनेक प्रश्न र शंकाहरु उब्जिन थालेका छन् ।
६ महिनाको वित्तीय विवरणः रेमिट्यान्ससँगै महंगी पनि बढ्यो
सोमबार, माघ २१, २०८१
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रिएको छ भने विदेशी मुद्रा सञ्चिति २ खर्ब ७५ अर्ब ७४ करोड रुपैयाँले बढेको छ । यो अवधिमा बैंकको ब्याजदर...
नेपाललाई चम्काएका मोन्टीको भावुक विदाई
सोमबार, माघ २१, २०८१
२०२३ मा अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता गुम्ने संघारमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई एक चमत्कारी स्पर्श चाहिएको थियो । त्यसैबेला मञ्चमा देखा परे मोन्टी देशाई । उनको नेतृत्वमा नेपालले मात्र क्रिकेट खेलेन, इतिहास बनायो ।
टी २० मा नेपाल लगातार पराजित, खेलमा कसले गरे के ?
सोमबार, माघ २१, २०८१
नेपालले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी ट्वान्टी आई क्रिकेट श्रृंखलामा लगातार हार बेहोरी रहेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएका खेलमा समेत पराजित भएसँगै नेपालले हारको यात्रालाई निरन्तरता दिएको देखिएको हो । आइतबारको खेलमा नेदरल्याण्ड्स १५ रनले विजयी भयो ।
देउवाको अकर्मण्यताले शेखरलाई लाभ, को नेता कता ?
सोमबार, माघ २१, २०८१
नेपाली कांग्रेसका नेताहरु १५औं महाधिवेशनको तयारीमा व्यस्त देखिएसँगै गुटगत फेरबदल पनि सतहमा देखिन थालेको छ । केन्द्रीय पदाधिकारीदेखि वडास्तरसम्म नै गुट फेरबदलका कदम सलबलाएका देखिन्छन् । महाधिवेशन आउन करिब एक वर्ष बाँकी हुँदैगर्दा वर्तमान अवस्थामा को नेताको झुकाव कता देखिन्छ त ?
विधान अनुसार नेपाली कांग्रेसको महाधिवेशन गर्नु पर्ने मिति...
सत्ता पक्ष भर्सेस् रास्वपा, एमालेभन्दा निर्मम काँग्रेस ?
सोमबार, माघ २१, २०८१
अहिले संसद र सडकमै सत्ता पक्ष र प्रतिपक्षबीच भीषण संघर्ष जारी छ । जसमा प्रतिपक्षीको अग्र मोर्चामै रहेको रास्वपा पनि सत्ता पक्षविरुद्ध दह्रैगरी डटिरहेको छ । यो अवस्थामा काँग्रेस एमालेका नेताहरु रास्वपा नेताहरुमाथि खनिने परिदृष्य देखिँरहँदला रास्वपा नेताहरु पनि सत्ता पक्षका नेताहरुलाई काउन्टर दिइरहेका छन् ।
एक जना व्यवसायीको लाभका लागि पाथीभरामा केबलकार बन्न दिनु हुँदैन : लिङदेन
आइतबार, माघ २०, २०८१
आईतवार काठमाडौंमा पाथिभरा केबुलकारको विषयमा धारणा राख्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले जनतामाथि गोली चलाएर दमन गरी पाथीभरा मन्दिरमा केबलकार बनाउन जरुरी नभएको बताए । उनले सरकारले एक जना व्यापारीको फाइदा, केही राजनीतिक नेताहरुको कमिसन र शेयर सुरक्षाको लागि जनतामाथि गोली चलाएर केबलकार बनाउन दिन खाजेको आरोप लगाए ।
जलवायु परिवर्तनको मुद्दा अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी
आइतबार, माघ २०, २०८१
