News 24 Television
कमिसनमा चुर्लुमै स्वास्थ्य मन्त्रालय ! सिटामोल र जीवनजल नै ठप्प 
कमिसनमा चुर्लुमै स्वास्थ्य मन्त्रालय ! सिटामोल र जीवनजल नै ठप्प  नेपालको पुरानो एवम् प्रमुख औषधि उत्पादक संस्था नेपाल औषधि लिमिटेडले सिटामोल र जीवनजल उत्पादन समेत बन्द गर्नु परेको छ । 
गगनको ‘अन्टसन्ट’ पछाडी ठुलो चाल, गर्भनरको धरापमा ओली ‘शिकार’ !
गगनको ‘अन्टसन्ट’ पछाडी ठुलो चाल, गर्भनरको धरापमा ओली ‘शिकार’ ! गभर्नर नियुक्तिमा देखिएको झमेलामा सरकारले प्रतिरक्षा गरिरहेको छ । सेटिङबाट गभर्नर नियुक्त गर्न लागिएको हल्लापछि सरकारले सत्तारुढ दलका दुई नेताबीच सहमति भइसकेको भनिरहेका बेला कांग्रेसले भने सरकारमाथिको दबाब बढाउन थालेको छ । 
शुरुवात पहिले नै लफडा मच्चियो, गेटामा कसको स्वार्थ के ?
शुरुवात पहिले नै लफडा मच्चियो, गेटामा कसको स्वार्थ के ? सरकारको चरम वेवास्ता र ढिलासुस्तीका कारण कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा आउनु पहिले नै अन्योलग्रस्त बन्न पुगेको छ । 
सहारा नै भयंकर संकटमा ! सरकार मूकदर्शक
सहारा नै भयंकर संकटमा ! सरकार मूकदर्शक नेपालमा राम्रो सम्भावना बोकेको खेल हो, फुटबल । तर, यस खेलमा पर्याप्त लगानी र योजना एवम् चासोको खाँचो सधैं खड्किने गरेको छ । 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल 
लोपोन्मुख मेचेको वैशागु बथर ! भारतीय पनि उत्सवमा सामेल  नेपालको लोपोन्मुख मेचे जातीले यस वर्षको वैशागु बथर पर्व धुमधामका साथ मनाएका छन् । झापाको मेचीनगरमा विशेष कार्यक्रमको आयोजना गर्दै मेचे समुदायले यस वर्षको वैशागु बथर पर्व मनाएको हो । 
धरापमा ओली सरकार, गुहार्दै पार्टी र संयन्त्र !
धरापमा ओली सरकार, गुहार्दै पार्टी र संयन्त्र ! प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता नेतृत्व सम्हालेपछि बारम्बार भन्ने शब्द हो – ‘भ्रष्टाचार गर्दिनँ, गर्नपनि दिन्नँ । सरकार निर्वाचनसम्मै टिक्छ ।’ र ‘देउवा जीलाई समयमै सत्ता हस्तान्तरण गर्छु ।’ 
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्'
'सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रम मात्र नबनाइयोस्' जलवायु परिवर्तनजस्तो विश्वव्यापी र बहुआयामिक चुनौतीको सामना गर्न सबै पक्षको सहभागिता र पहलकदमी अपरिहार्य भए पनि सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सिमिति राख्न खोजिएको आरोप लगाए । सगरमाथा संवादलाई सत्तापक्षको कार्यक्रममा सीमित नराखी सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, विज्ञ समुदाय र आम जनताको साझा मञ्चको रूपमा स्थापित गरिनुपर्ने उनको...
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी 
१५ दिनदेखि शिक्षकहरु सडकमा, कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने चेतावनी  नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ भने उनीहरु बुधबार पनि सडक ओर्लिएका छन् । 
Weather Update