News 24 Television
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ?
ओलीको विवेक र प्रतिपक्षको दाउ : संसदको भविष्य कतातर्फ ? संघीय संसददका दुबै सदनको आह्वानपछि दलहरुले सक्रियता बढाएका छन् । संसदको समयअघि सभामुख देवराज घिमिरेले धारणा माग्नेदेखि संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा केन्द्रित भइरहेको बेला राष्ट्रियसभाको नेतृत्व भने मौन देखिन्छ । यद्यपी, संसद आह्वानपछि दलहरु थप सलबलाएका छन् । 
झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती 
झापामा अत्याधिक चिसो, मान्छे हिडडुल गर्ने समस्या, सुनसान देखिन थाले गाउँवस्ती  चिसो बढ्न थालेसंगै झापामा जनजिवन प्रभावित हुन थालेको छ । झापासहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजिवन कष्टकर बनेको हो । 
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान
ओलीलाई गगनको खुला चुनौतिः प्रधानमन्त्रीमा तपाईंभन्दा म क्षमतावान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमाथिका चुनौति थपिनेक्रम जारी छ । नेताहरुले सरकारको कामप्रति प्रश्न गर्दै गर्दा ओलीको नेतृत्व बाध्यतामा मात्रै टिकेको जस्तो देखिन थालेको छ । कांग्रेस महामन्त्री गगन थापाले पनि ओलीलाई कार्यसम्पादन क्षमताको विषयमा खुला चुनौति दिएका छन् । 
विधेयकलाई पूर्णता दिन भन्सारको अवलोकनमा सांसदहरु   
विधेयकलाई पूर्णता दिन भन्सारको अवलोकनमा सांसदहरु    भन्सार विधेयक प्रतिनिधि सभाको अर्थ समितिमा विचाराधिन छ । यो विधेयकलाई अन्तिम रुप दिन समितिले पहल थालेको छ । जसका लागि समितिले विभिन्न ठाउँको भन्सार नाकाको अध्ययन जारी राखेको छ । 
वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’ 
वामदेवले पाएनन् हिड्ने बाटो ! ओलीले यसरी ‘थचारे’  एमालेमा जान खुट्टा उचालेका वामदेव गौतम फेरि थचारिएका छन् । जता ठूलो भाग उतै जाने मनसाय पालेर बसेका वामदेवलाई एमालेले जिल्याएपछि उनी के गर्लान् ? यो चासोको विषय बनेको छ । तर, अब वामदेवको आगमन सम्भावनालाई एमालेले भदौसम्मका लागि च्याप्टर क्लोज गरिदिएपछि उनी रनभुल्लमा मात्रै परेका छैनन्, अस्थिर वामदेवको पर्यायलाई...
गोली चलेपछि ‘मुकुम्लुङ पाथीभरा’ अस्तव्यस्त, किन चर्किरहेको छ आन्दोलन ? 
गोली चलेपछि ‘मुकुम्लुङ पाथीभरा’ अस्तव्यस्त, किन चर्किरहेको छ आन्दोलन ?  याक्थुङ लिम्बूहरुको आस्थाको केन्द्र मुकुम्लुङ (पाथीभरा देवी) मन्दिरमा केवलकार निर्माण गर्ने विषयको विवादका कारण अहिले उक्त क्षेत्र अस्तव्यस्त बनेको छ । मुख्यतः मुकुम्लुङ पाथीभरामा केवलकार निर्माण गर्ने विषयप्रति स्थानीय समूदायले घोर विरोध गर्दै आएका छन् । स्थानीय लिम्बू समूदाय र पहिचानवादी पक्षधरहरुले ३ वर्षदेखि नै यसको विरोध गर्दै आएपनि जबरजस्ती...
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा
अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आईतवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरु भन्दा युवा पुस्ताहरुबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने थापाकाे भनाइ छ ।...
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् निर्वाचनमा यसकारण उम्मेदवारी दिँदैछन् लोकराज यहि माघ १८ गते हुने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को ‘ऐतिहासिक प्रथम निर्वाचन २०८१’ को सरगर्मि बढेको छ ।
Weather Update