नेपाल पत्रकार मञ्चको महाधिवेशन सम्पन्न, अध्यक्षमा विद्रोही नै निर्वाचित
आइतबार, चैत ३१, २०८१
नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चको अध्यक्षमा पुनः वरिष्ठ पत्रकार युवराज विद्रोही निर्वाचित भएका छन् ।
रविविनै रास्वपाको महाधिवेशन कति सम्भव ? यसबारे के गर्दैछ रास्वपा ?
आइतबार, चैत ३१, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन २०८२ बैशाख २५ देखि २७ गतेसम्म हुने भनिएको थियो । यसको तय गत असोज १ र २ गते काठमाडौँमा भएको रास्वपाको राष्ट्रिय भेलाले नै गरेको हो । तर पार्टी सभापति रवि लामिछाने गत कात्तिक २ गते सहकारी ठगी प्रकरणमा पक्राउ परे ।
शिक्षकको रापले सडक गरम ! सरकार चुप !
आइतबार, चैत ३१, २०८१
शिक्षकहरू कक्षा कोठा छाडेर सडकमा उत्रिएका ११ दिन भइसक्यो । तर, आन्दोलनको शैली पाठशालाजस्तै शालीन देखिएको छ ।
८४ अघि नै संविधान संशोधन !
आइतबार, चैत ३१, २०८१
नेपालको संविधान संशोधन गर्ने गरी नेपाली कांग्रेस र एमालेबीच गत असारमा सत्ता समीकरण भएको थियो । दुई दलबीच भएको ७ बुँदे सहमतिको दोस्रो बुँदामा संविधान संशोधनको विषय उल्लेख भए पनि संशोधनको विषयमा दलहरुबीच एक मत हुन नसकिरहेकाबेला पुनः संशोधनको मुद्दा उचालिएको छ ।
केपी ओली रिसले चुरचुर ! नेताहरु भन्दा बाँदर उत्तम !
आइतबार, चैत ३१, २०८१
प्रधानमन्त्री केपी ओली राजावादी गतिविधिविरुद्ध थप आक्रामक देखिन थालेका छन् । राजावादी शक्तिमाथि निर्मम प्रहार गरिरहेका ओलीले राजावादीहरुलाई प्रधानमन्त्री,मन्त्री बनाउनुभन्दा पशुपतिको बाँदर बनाउन पेश हुने टिप्पणी गरेका छन् ।
हनुमान जयन्तीको उल्लास, संकट मोचन गर्न के गर्ने ?
आइतबार, चैत ३१, २०८१
चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथि अर्थात् हानुमान जयन्तीको अवसरमा शनिबार हिन्दु धर्मालम्बीहरुले हनुमानको पूजाआजा गरेर मनाएका छन् । हनुमानलाई मन पर्ने फलफूल धूपबत्तीले यस दिनमा उनको विशेष पूजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहँदै आएको छ ।
ओलीसँग देउवा सचेत ! सत्ता उलटफेरको फेरि यस्तो इशारा !
आइतबार, चैत ३१, २०८१
नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारसँग विरक्तिएको हो ? आम रुपमा प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्री केपी ओलीले ०८४ को निर्वाचनपछि समेत सहकार्य हुने दाबी गरिरहेको बेला कांग्रेसले सरकारको गतिमा मात्रै प्रश्न उठाएको छैन्, सरकार धेरै बदनाम बन्न पुगेकोमा समेत सचेत बन्नु पर्ने भन्न थालेको छ ।
वीरगञ्जमा शुरु भयो ३ दिने रात्रिकालीन बजार, भारतबाट पनि किनमेलका लागि घूइँचो
आइतबार, चैत ३१, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकामा तेश्रो पटक ३ दिने रात्रि बजार संचालनमा आएको छ । नयाँ वर्ष २०८२ लाई लक्ष्ाित गर्दै वीरगञ्ज महानगरपालिकाले शुक्रवारदेखि रात्री बजारको आयोजना गरेको हो ।
काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री पौडेल
शनिबार, चैत ३०, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बनाएका हुन् । उनले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गरे ।


