संसद बैठकमा प्रतिपक्षी दलको तयारी, सरकारको लेखाजोखा गर्ने
शुक्रबार, माघ ११, २०८१
जहाजका लागि नयाँ सिस्टम ! अब आकाशमै रुमलिनु नपर्ने
शुक्रबार, माघ ११, २०८१
जहाज उडान–अवतरणका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गरिएको छ । विमानस्थलमा बिहीबारदेखि यो प्रविधि लागू गरिएको हो ।
फिर्केका घरमा डोजर चल्ने ! फेवासँग यस्तो कनेक्सन !
शुक्रबार, माघ ११, २०८१
फिर्के खोलाको खोलाघर क्षेत्रभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउन पोखरा महानगरपालिकालाई कानूनी बाटो खुलेको छ । खोलाघर भत्काउन महानगरले गत वर्ष कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो । के अब महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्न डोजर चलाउने...
नेपालको लाइफलाइन मानिएको फास्ट ट्र्याक : किन ढिलाई ?
शुक्रबार, माघ ११, २०८१
काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजना नेपालको लागि ज्यादै आवश्यक र महत्वपूर्ण राष्ट्रिय गौरव आयोजना हो । काठमाडौं–निजगढ फास्ट ट्रयाकले संघीय राजधानी काठमाडौं र निजगढलाई जोड्ने एक महत्वपूर्ण कडीको रुपमा स्थापित आयोजनाका रुपमा हेरिएको छ । तर विडम्बना राष्ट्रिय गौरवको आयोजनामा राखिएको सडक निर्माण कार्यले अपेक्षा गरे अनुरुप प्रगति हासिल गर्न भने...
कांग्रेसलाई ‘ललिपप’ देखाउँदै सरकार ढाल्ने चालबाजी
शुक्रबार, माघ ११, २०८१
२०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनपछि आफू प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवा निवासदेखि एमाले अध्यक्ष केपी ओली निवास बालकोट धाएका थिए । अन्ततः कांग्रेसलाई लत्याउँदै प्रचण्डले ओलीको साथ लिएर प्रधानमन्त्री बनेका थिए । तर ओलीको साथ लामो समय टिकेन ।...
बैंकमा खतराको अवस्था कस्तो छ ? अर्थमन्त्री र गर्भनर के भन्छन् ?
शुक्रबार, माघ ११, २०८१
पछिल्ला दिनहरुमा मुलुकको अर्थतन्त्रको समग्र पक्षले सुधारको गति तीव्र नबनाएको चर्चा एवम् बहस बढेको छ । विशेष गरि नेपालको बैंकिङ् क्षेत्रबारे चिन्ता र चासो बढी रहेका समय सरकार र तालुकदार निकायहरु के भन्छन् त ?
वैकल्पिक शक्ति निर्माताहरुपनि बालेनकै आड खोज्दै, सहानुभूतिको व्यग्र प्रतिक्षा
शुक्रबार, माघ ११, २०८१
पछिल्लो समय मूलधारका राजनीतिक दलहरुसँगको विमत्ति र उनीहरुको कार्यशैलीकै कारण पनि वैकल्पिक धार निर्माण गर्ने क्रम जारी छ ।
महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै
बिहीबार, माघ १०, २०८१
महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी थानकोट-धुलिखेल सेवा शुरु गरेको हो ।
काठमाडौंको चक्रपथमा सेवा दिँदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजदेखि सञ्चालनमा ल्याएको हो । नयाँ बसहरु थपिएसँगै महानगर यातायातका बसहरु ८९ पुगेको कम्पनीले जनाएको छ...
नेपालले जितविहिन भएर टुंगियो यू १९ विश्वकप यात्रा
बिहीबार, माघ १०, २०८१
नेपाल आइसीसी अन्डर नाइन्टीन महिला टी–ट्वान्टी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । पहिलो पटक विश्वकपमा पुगेको नेपाली महिला टिमले जितविहिन भएर यात्रा टुंग्याएको हो ।
