News 24 Television
चीनको विकास नेपालका लागि प्रेरणादायी : दिनानाथ शर्मा 
चीनको विकास नेपालका लागि प्रेरणादायी : दिनानाथ शर्मा  चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ  शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएका छन् । सी.पी.सी.को अन्तर्राष्ट्रिय विभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले  चिनियाँ  सरकारी टोलीसँगको वार्तामा यो कुरा बताएका हुन् ।   बिचार गोष्ठीको क्रममा आफ्नो धारणा राख्दै माओवादी नेता शर्माले नेपाल-चीन सम्बन्धको ७० वर्ष पुगेको...
वैदेशिक सहायता घट्दै गयो, अझै घट्छ : परराष्ट्रमन्त्री देउवा
वैदेशिक सहायता घट्दै गयो, अझै घट्छ : परराष्ट्रमन्त्री देउवा अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान संकुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उनको भनाई छ । उनले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्याएको बताइन् । सबै नेपाली आर्थिक विकास र प्रगतीको आकांक्षी रहेको बताउँदै ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न...
एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो
एलओडी क्लब विश्वकै ४४औं स्थानमा उक्लियो ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट कल्बमध्ये ४४औं स्थानमा परेको छ। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४ औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट...
सर्लाहीमा ट्राफिक व्यवस्थापनमा  प्रहरी मौन 
सर्लाहीमा ट्राफिक व्यवस्थापनमा प्रहरी मौन  ट्राफिक व्यवस्थापन अस्तव्यस्त हूर्दा जिल्लाका मूख्य बजारको मुख्य चौक देखि बजार क्षेत्रमा समेत दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय व्यापारीहरु बताउ छन् । ट्राफिक व्यवस्थापनको बिसयलाई लियर जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाही मैन बसिरहेको छ । 
कारागारभित्रै रविको ज्यान जोखिममा !
कारागारभित्रै रविको ज्यान जोखिममा ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लाथि थुनामा छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इजलासको आदेशमा रविलाई थुनामा पठाइएपछि रास्वपामा राजनीतिक अन्यौलता उत्पन्न भएको छ । 
राजावादी मञ्चमा विद्रोहको झङ्कार ! भित्र अर्कै खैलाबैला ! 
राजावादी मञ्चमा विद्रोहको झङ्कार ! भित्र अर्कै खैलाबैला !  राजसंस्था पुर्नस्थापनाको माग राख्दै तीनकुनेमा भड्किएको हिंसामा राज्य र आन्दोलनकारीबीचको जुहारी चलिरहेको छ । सरकारले आन्दोलनमा गरेको धरपकडपछिको स्थितिले राजावादी शक्तिहरु केहि रक्षात्मक बनेका छन् । तर, चैत्र १५ गतेको घटनापछि उनीहरुले अब विद्राहतहको चेतावनी दिनेसम्ममा पुगेका छन् । 
Weather Update