ट्रम्पको एकपछि अर्को हाई भोल्ट ! नेपाललाई फाइदा कि घाटा ?
बिहीबार, चैत २८, २०८१
महिना दिनमै रेमिट्यान्सले सनसनी ! अन्त कहाँ के भयो ?
बिहीबार, चैत २८, २०८१
चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढी रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो । यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या के कस्तो छ त ? अनि...
राजावादी समूह नै अलमलमा, कस्तो राजसंस्था अस्पष्ट !
बिहीबार, चैत २८, २०८१
राजसंस्था पक्षधर पार्टी राष्ट्रिय प्रजातन्त्र राप्रपाका नेताहरुले नवीन सम्झौताको अवधारणा अघि सारेको छ । उनीहरुले भन्ने गरेको नवीन सम्झौताको खाका कस्तो हो त्यो बाहिर आएको छैन, तर उनीहरुले दिदै आएका अभिव्यक्तिलाई आधार मान्ने हो भने उनीहरुको यो नवीन सम्झौतामा माओवादीदखि पूर्वराजासम्म अट्ने व्यवस्थालाई इंगित गरेको प्रष्ट हुन्छ ।
ओलीको रटान : सरकार ढल्दै ढल्दैन !
बिहीबार, चैत २८, २०८१
सरकारमाथि विपक्षीको कटाक्ष र आरोप लगातार छ । वर्तमान राजनीतिक समस्याको जड पनि प्रधानमन्त्री केपी शर्मा ओली नै भएको प्रतिपक्षीका आरोप छन् । सुरुकै दिनमा विपक्षीले वर्तमान सरकार निर्माणमा अवरोध सृजना गरेको थियो । यद्यपि काँग्रेस एमालेकको समीकरणमा सरकार निर्माण भएको छ । तरपनि विपक्षीले सरकारमाथिको खेदो खन्न छाडेको छैन...


