News 24 Television
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ?
मतदातादेखि उम्मेदवारसम्म, को कुन पदमा ? लफडा नै लफडाका बीच बल्न नेपाल बार एशोसिएशनको निर्वाचन अन्तिम चरणमा पुगेको छ । कानून व्यवसायीको थलोका रुपमा रहेको बारको केन्द्रीय नेतृत्वका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनकालाई सबै पक्ष चुस्तदुरुस्त रहेको बताइएको छ ।  कानून व्यवसायीहरुको थलोका रुपमा रहेको नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ...
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे
सरकार विद्युत प्राधिकरण र गभर्नरको पछि लागिरहेको छ : हितराज पाण्डे नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताएका छन् । 
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त
तीनकुने घटना पूर्वराजाको उक्सावटमा भएको ‘सफ्ट कू’ हो : रघुजी पन्त नेकपा -एमाले_का सांसद रघुजी पन्तले चैत १५ गते तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको उत्साहटमा भएको ‘सफ्ट कू’ भएको बताएका छन् । 
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक
तीनकुने घटना संविधान र व्यवस्था उल्ट्याउने उद्देश्यले प्रेरित थियो : गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन् । 
पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न
पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्व प्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ।
सरकारको दमनले राजावादीहरु एक ठाउँमा
सरकारको दमनले राजावादीहरु एक ठाउँमा गत चैत १५ गतेको अराजक प्रदर्शनपछि राजावादी आन्दोलन मत्थर भएजस्तो देखिएको छ । राजसंस्था पुर्नस्थापनाका लागि भिषण संघर्ष चर्काउन भन्दै गठित जनआन्दोलन समिति आफै विवादित छ । तर पनि संसदको पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा भने आफ्नै किसिमले आन्दोलन चर्काउने तयारीमा छ । 
बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’
बालेनकै कर्मचारीको साथमा गुरागाईँको ‘कमब्याक’ काठमाडौं महानगरपालिकामा पछिल्ला केही दिन यति नाटकीय बनेका छन् कि कुनै हलिउड थ्रिलर फिल्मको कथालाई पनि पछि पार्छन् । 
सात दलको मोर्चाः राजावादीको प्रतिरोध, ठूला दललाई सबक
सात दलको मोर्चाः राजावादीको प्रतिरोध, ठूला दललाई सबक मुलुकमा आम नागरिक पंक्तिमा असन्तुष्टिहरु चुलिँदै गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ब्यवस्था नै संकटमा परेको छ । संघीयता र गणतन्त्रकाविरुद्धमा सडकमा नाराहरु लाग्न थालेका छन् । 
काठमाडौं ‘खतरनाक’ अवस्थामा ! ‘लक डाउन’ गरिदै !
काठमाडौं ‘खतरनाक’ अवस्थामा ! ‘लक डाउन’ गरिदै ! काठमाडौं उपत्यकामा उच्च खतरा देखिएको छ । काठमाडौंमा अहिले सास फेर्दा पनि खतरा बेहोर्नु पर्ने स्थिति बन्न पुगेको हो । 
तीनकुने घटना सरकारलाई ब्याक फायर हुँदै, सत्ता पक्षकै सांसदको यस्तो आरोप 
तीनकुने घटना सरकारलाई ब्याक फायर हुँदै, सत्ता पक्षकै सांसदको यस्तो आरोप  चैत १५ गतेको तीनकुने घटनालाई लिएर सरकारवादी दलहरुकै सांसदको मत बाझिएको छ । बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा सत्ता पक्षकै कतिपय सांसदहरुले आन्दोलनरत राजावादीले तीनकुने घटनाको जिम्मेवारी लिनु पर्ने बताईरहदाँ केही सांसदहरु भने सरकार नै आन्दोलन उग्र बनाउने कार्यमा संलग्न रहेको भन्दै सरकारले...
धरमर–धरमर अवस्था, सम्भावना अब यस्तो ! 
धरमर–धरमर अवस्था, सम्भावना अब यस्तो !  नेपालको अर्थतन्त्रको अवस्था अहिलेपनि धरमरमै छ । बजार डामाडोल छ भनि व्यापारीहरु निराश छन्, भने अर्थविज्ञहरुले सुधारका प्रयास तत्काल थाल्नुपर्ने स्थिति आएको औल्याउँदै आएका छन् । धरमर–धरमर अवस्थाकै बीच विश्व बैंकले नेपालको अर्थ क्षेत्रमा सम्बन्धित रहि आर्थिक वृद्धिको प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुसार उत्पादनतर्फ केही सुधारको अवस्था देखिएको छ...
Weather Update