सांसदहरुले मन्त्री घेरे ! राखेपका छुट्टै कुरा !
शुक्रबार, चैत २२, २०८१
कुन सरकारले दिने अधिकार ! मिलाउनै लफडा !
शुक्रबार, चैत २२, २०८१
समाजको व्यवस्थापनमा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सामाजिक परिचालिकाको व्यवस्थापन अझै चुस्त छैन । त्यसैले पनि उनिहरु व्यवस्थापनको पक्ष सुधारका लागि सरकारलाई झकझक्याइ रहेका हुन्छन् ।
रवि पनि सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै, चैत २३ मा चितवनमा भव्य सभा
शुक्रबार, चैत २२, २०८१
पूर्वगृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएसँगै राजनीतिक गतिविधि बढाउन थालेका छन् । लामो समय पार्टी जिम्मेवारीबाहिर रहेका रवि चैत १८ गतेबाट पुनः जिम्मेवारीमा फर्किएका छन् । प्रहरी हिरासतमा रहेका बेला रविले पुस ८ गतेबाटै उपसभापति डीपी अर्याललाई कार्यावाहकको जिम्मेवारी दिएका थिए । रविमाथि विभिन्न जिल्लामा सहकारी...
साना देशहरुमाथि विभिन्न जोखिम बढ्दै गएकाले सजग हुनुपर्छ : प्रधानमन्त्री ओली
बिहीबार, चैत २१, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले साना देशहरुमाथि विभिन्न प्रकारका जोखिम बढ्दै गएकाले सबै सजग हुनुपर्ने बताएका छन् ।
अवरोधका बीच प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय प्रवेश
बिहीबार, चैत २१, २०८१
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईँले कार्यालय पुगेर हाजिर गरेका छन् । उपप्रमुख सुनिता डंगोल तथा महानगरका कर्मचारीहरुको सहयोगमा उनले हाजिर गरेका हुन् । साढे तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन हुँदा महानगरका कर्मचारीहरु तलव पाउनबाट वञ्चित भएका थिए ।
ओली र माधवको बोलचालले उत्साह, एमाले–माओवादी पनि मिल्दै !
बिहीबार, चैत २१, २०८१
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विपरित ध्रुवका नेता भन्दा फरक पर्दैन । दुवैले कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेपनि उनीहरुबीच पानी बाराबारको स्थिति थियो ।
निजी विद्यालय पोस्दै सामुदायिक विद्यालयका शिक्षक !
बिहीबार, चैत २१, २०८१
एक वर्षअघि काठमाडौं केन्द्रित आन्दोलन गरी सरकारसँगको सहमतिपछि विद्यालयमा फर्किएका शिक्षकहरु फेरि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशैभरका सामुदायिक विद्यालयका शिक्षकहरु सडक आन्दोलनमा उत्रिएपछि विद्यार्थी भर्ना अभियान प्रभावित बन्ने भएको छ ।
बल्ल गरे मोदीले संकेत ! प्रधानमन्त्री ओली गमक्क !
बिहीबार, चैत २१, २०८१
प्रधानमन्त्री केपी ओली थाइल्याण्डको औपचारिक भ्रमणमा छन् । थाइल्याण्ड भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले थाई समकक्षी पे थोङ् थान् शिनावात्रासँगको भेटवार्तादेखि विभिन्न समझदारी गरेका छन् । यस्तै प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमणमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग समेत भेट हुने भएको छ ।
सहमति गरौं भन्दा उल्टै लफडा ! जिम्मा सारियो
बिहीबार, चैत २१, २०८१
संघीय निजामति सेवा सम्बन्धी विधेयकलाई टुंग्याउन गठित उपसमितिले टे«ड युनियन र कर्मचारीको ‘कुलिङ पिरियड’ तोक्ने विषयमा सहमति जुटाउन नसक्दा थप छलफल गर्न मुल समितिलाई सिफारिस गरेको छ ।
छाडा कुकुर बढेपछि शुरु भयो बन्ध्याकरण अभियान
बिहीबार, चैत २१, २०८१
महोत्तरीको शहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको टोकाइका घटना बढेपछि स्थानीय पालिकाहरुले कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न थालेका छन् । योसँगै स्थानीय पालिकाहरुले रेबिज रोगविरुद्धको खोप लगाइ छाडा कुकुरको व्यवस्थापन समेत गरिरहेका छन् ।
संवेदना हराएका पूर्वराजा ! सरकारका गल्ति पनि छरपष्ट !
बिहीबार, चैत २१, २०८१
चैत्र १५ गतेको घटनामा सरकारको कमजोरी छरपष्ट भएको भन्दै प्रश्नहरु उठिरहेका छन् । यता, तीनकुनेमा हिंसा भड्काएर भागेका दुर्गा प्रसाई प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् । अहिले यसै घटनाका विषयमा जवाफदेहीता खोज्न थालिएको छ ।


