News 24 Television
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने !
सोमबारदेखि रवि र छविलाई एकै ब्लकमा राखिने ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई यति एयरको विमानमार्फत् शनिबार भैरहवा ल्याइएको हो । 
दोलखा शहरमा चैते दशैँ र रामनवमी 
दोलखा शहरमा चैते दशैँ र रामनवमी  हरेक वर्ष चैत्र महिनाको चैत्र शुक्ल अष्टमीको दिन चैते दशैं मनाउने गरिन्छ। चैत्र महिनामा पर्ने नवरात्रिलाई चैते दशैं भनिन्छ। चैते दशैं यसकारण अस्टमिको दिनमा मनाउने गरिन्छ कि आठौं दिन भगवान भगवती लाइ जनावरहरूको बलि दिने दिन हो । त्यसैले अष्टमीको दिन भगवतीको मन्दिरहरुमा पुजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । ...
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी भोलि (चैत २४ं) बाट काठमाडौँमा सुरू हुँदैछ। 
रविलाई थुनामै पठाउन आदेश
रविलाई थुनामै पठाउन आदेश बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा अनुसन्धानमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई पुनः थुनामा पठाइने भएको छ । 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग 
सरकारलाई घुडा टेकाउने दाउ, सडकबाटै ऐनको माग  शिक्षकहरु विभिन्न माग राख्दै अन्तिम लडाई भन्दै केही दिनदेखि आन्दोलनमा छन् । शिक्षकहरुले सडकबाटै शिक्षा शिक्षा विधेयक जारीदेखि सरकारले गरेका सम्झौता कार्यान्वयनको माग गरिरहेका छन् । 
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा !
पूर्वराजाको चरित्र लुकाउदै राप्रपा हैरान ! नेताहरु चर्चाको मुडमा ! राष्ट्रिय प्रजातन्त्र पार्टी लामो समयदेखि राजतन्त्र, हिन्दु राष्ट्र, संघीयता खारेजी लगायतका राजनीतिक एजेण्डासहित आन्दोलनमा देखिन्छ । तर, राप्रपाले भनिरहेको राजसंस्था भने सांस्कृतिक किसिमको छ । के राप्रपाले भनेको जस्तो राजसंस्था स्थापना हुनसक्ने सम्भावना छ त ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ?
ओली–मोदी गोप्य कुराकानी यस्तोसम्म ! सत्ता सन्देश के ? लामो रस्साकस्सीपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी ओलीबीच थाइल्याण्डमा साइडलाइन भेटवार्ता भयो । भारतीय पक्षले सकेसम्म भेट टार्न गरेको प्रयास सफल हुन सकेन । 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ 
न्यूज २४ समाचार प्रभाव, विचौलिया पक्राउ  यातायात व्यवस्था कार्यालय झापामा बिचौलियाको रजगज चल्दा सेवाग्राही ठगिने गरेको गुनासोसहितको समाचार न्यूज २४ टेलिभिजनमा प्रशारण भएपछि जिल्ला प्रहरी कार्यालय झापा सक्रिय बनेको छ । 
योगदानको कदर गर्दै गोकर्णेश्वर नगर, प्रत्साहन बढाउन सम्मान 
योगदानको कदर गर्दै गोकर्णेश्वर नगर, प्रत्साहन बढाउन सम्मान  स्थानीय सरकारहरुले स्थानीय कला संस्कृति, भाषा सहित्य तथा स्थानीय सम्पदाहरुको संरक्षण एवम् प्रवद्र्धनलाई प्राथमिकता दिन थालेका छन् । 
बजेटको तयारीमै अनेक प्रश्न ! सांसदहरुले घेरा हाले !
बजेटको तयारीमै अनेक प्रश्न ! सांसदहरुले घेरा हाले ! सांसदहरुले आगामी वर्षको बजेटको विनियोजन प्रस्तावमाथि नै प्रश्न उठाएका छन् । उनीहरुले आगामी आर्थिक वर्षको बजेटमा बढी महत्वकांक्षी लक्ष्य राखिएको भन्दै यस्तो महत्वकांक्षा गलत भएको उनीहरुको मत छ ।  
Weather Update