News 24 Television
नेपालको सिमेन्टमा भारतको झेल ! निकास के ? 
नेपालको सिमेन्टमा भारतको झेल ! निकास के ?  पछिल्ला वर्ष नेपालबाट भारतर्फ सिमेन्ट निर्यातको अवस्था राम्रो थियो । निर्यात बढेसँगै उद्योगीहरु हौसिएका पनि थिए । तर, केही समय यता भारत सरकारको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्स (बिआईएस)ले गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्स इन्स्टिच्युट (आइएसआई) मार्क नविकरण नगर्दा केही उद्योगको सिमेन्ट निर्यात रोकिएको छ, भने केहीको समयावधि सकिँदैछ । जसले गर्दा...
बदमासी गर्नेलाई चरिकोटमा खतरा ! पर्यटकलाई यस्तो सजिलो !
बदमासी गर्नेलाई चरिकोटमा खतरा ! पर्यटकलाई यस्तो सजिलो ! चरिकोट दोलखा जिल्लाको सदरमुकाममात्रै नभई प्रमुख व्यापारिक केन्द्र समेत हो । देशविदेशबाट दोलखा घुम्न आउने अधिकांश पर्यटकहरू चरिकोट पुगेमा मात्रै अन्यत्र जाने गर्छन् । दोलखाको सदरमुकाम समेत रहेको चरिकोटमा जिल्लाका अन्य स्थानहरूभन्दा मानिसहरूको चाप पनि बढिरहेको छ । चरिकोटमा हुनसक्ने सम्भावित अपराध एवम् घटना–दुर्घटनालाई मध्यनजर गर्दै विभिन्न स्थानमा सीसीटीभी जडान...
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ? 
अब भूकम्पका यस्ता सम्भावना ! कहाँ के गर्ने ?  भूकम्पमा हुने मानवीय क्षतिको कारण कमजोर संरचना नै हो । भूकम्पको उच्च जोखिममा रहेको नेपालमा मध्यम प्रकारका भूकम्प र पराकम्पले पनि जनधनको क्षति गरिरहेका बेला ठूलो भूकम्प आए के होला ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । के भूकम्पबाट हुने जोखिम न्यूनिकरणका उपाय छैनन त ? उपाय भए कहाँ...
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा !
ऋषिकेषपत्नी अञ्जला १० लाख धरौटीमा रिहा ! सहकारी ठगी प्रकरणमा मुछिएकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला लामो समयदेखि फरार रहेकी थिइन् । जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भोलिपल्ट बुधबार नै कोइराला मोरङ जिल्ला अदालतमा उपस्थित भइन् । तर उनी बुधबार नै १० लाख धरौटी बुझाएर रिहा भएकी छन् । 
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू
मधेस सरकारद्वारा शहीद परिवारको बीमा कार्यक्रम सुरू मधेस सरकारले मधेस आन्दोलनका शहीद, माओवादी आन्दोलनको समयमा भएका जनयुद्धका शहीद र जिउँदो शहीद गरी १ हजार ८१ शहीद परिवारको स्वास्थ्य बीमा गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्री लेखीले जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमले प्रदेशका शहीद परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने जानकारी दिए । कार्यक्रमले शहीद परिवारलाई...
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी
सडक आन्दोलनमा उत्रने निर्माण व्यवसायीकाे चेतावनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरु पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जाने बताएका छन् । मंगलवार ललितपुरमा पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान परिवेशमा निर्माण क्षेत्र सकसमा रहँदा पनि राज्यले निर्माण व्यवसायीहरुका समस्या समाधान नगरेकाले सडक...
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए
तिब्बत भूकम्प : १२६ जनाको मृत्यु, १८८ घाइते, ३ हजार बढी घर भत्किए भूकम्पबाट हालसम्म १२६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १८८ जना घाइते भएका छन् । बेइजिङ समय अनुसार बिहान ९ः०५ बजे भूकम्पको केन्द्रबिन्दु सिगाजे सहरको डिङ्ग्री काउन्टीको त्सोगो टाउनशिपमा रहेको थियो ।
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त
नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त नेपाल उद्योग बाणिज्य महासंघले चीनका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
Weather Update