विस्तारवादी होइनन्, राष्ट्रिय एकताका प्रतिक हुन् पृथ्वीनारायण
शनिबार, पुस २७, २०८१
मेडिकल चश्माको भ्याट र भन्सार हटाउने मन्त्रीको घोषणा
शुक्रबार, पुस २६, २०८१
चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै मन्त्री पौडेलले उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे । उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचार सम्बन्धी उपकरण थप...
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
शुक्रबार, पुस २६, २०८१
युएसएड USAID सँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमितरुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरीका चार नायव महानिरीक्षकको पदावधि १ वर्ष थप्ने निर्णय
शुक्रबार, पुस २६, २०८१
प्रवक्ता गुरूङका अनुसार मन्त्रिपपरिषद् बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको १ वर्ष पदावधि थप गर्ने निर्णय समेत गरेको बताए । उनले २०८१ फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृत...
मुगुका १७ विद्यालयमा नेपाली र भोट भाषामा पढाई
शुक्रबार, पुस २६, २०८१
नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोही अनुरुप मुगम कार्मारोङ गाँउपालिकाले भोट र नेपाली भाषामा पाठ्यपुस्तक निर्माण गरी पठनपाठनमा सन्चालनमा ल्याएको छ ।
सधैं हाँसिरहनेलाई स्माइलिंग डिप्रेसन ! थाहा पाउने कसरी ?
शुक्रबार, पुस २६, २०८१
कुनै पनि व्यक्तिलाई मानसिक समस्या वा तनाव छ भने उ उदास र निराश देखिन्छ भन्ने आम सोचाई रहेको छ । तर, कुनै व्यक्ति प्राय सधैं हसिलो र उसले दुःखका कुनै पनि भाव अनुहारमा झल्काउँदैन भने पनि उ मानसिक रोगी हुनसक्छ । चिकित्सकीय भाषामा यस्तो अवस्थालाई स्माइलिंग डिप्रेसन भनिन्छ । स्माइलिंग...
अध्यादेशमा कुरा नमिल्दा कांग्रेस–एमालेबीच द्वन्द्व !
शुक्रबार, पुस २६, २०८१
प्रतिपक्षी दलहरुले पुस पहिलो हप्तादेखि नै संसदको हिउँदे अधिवेशन माग गर्दै आएका छन् । तर पुस सकिनै लाग्दा पनि सरकारले अधिवेशन बोलाउने सुरसार गरेको छैन ।
रविलाई धरौटीमा रिहा गर्न आदेश, काठमाडौँबाट पक्राउ पर्ने सम्भावना
शुक्रबार, पुस २६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो ।
भारतले बीआईएस प्रमाणपत्र नदिदाँ मारमा नेपाली निर्यातकर्ता
शुक्रबार, पुस २६, २०८१
भारतको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्ड बीआईएस प्रमाणपत्र दिन ढिलाई गर्दा पछिल्लो केही महिनायता नेपाली वस्तुको भारततर्फ निर्यातमा अवरोध भइरहेको छ ।
