कर्फ्यु आदेशपछि पनि आगजनी जारी, एमाले कार्यालयतर्फ सोझियो हूल
शुक्रबार, चैत १५, २०८१
म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प
शुक्रबार, चैत १५, २०८१
म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । म्यानमारमा केन्द्रविन्दू रहेको उक्त भूकम्पले थाइल्याण्डमा पनि शक्तिशाली कम्पन पैदा गरेको छ ।
शुक्रबार बिहान गएको भूकम्पका कारण कैयौँ भौतिक संरचना ढलेको बताइएको छ । म्यानमार सरकारले भूकम्पको परिमाण वा क्षतिको बारेमा कुनै आधिकारिक जानकारी जारी गरेको छैन ।
काँग्रेस सांसदद्वारा मठ-मन्दिरको जग्गा कब्जा
शुक्रबार, चैत १५, २०८१
सिट नं. १२७५-२४ को कि.नं. ३० को ६ कट्ठा ५ धुर ३ कनमा मध्ये ४ कट्ठा एक धुर जग्गा वार्षिक मात्र ४० किलो धान मनपखमा दिने भनी अमितसँग २०६८ साल फागुन १६ गते विहार कुण्ड मन्दिरका महन्थ रामसागर दासले सम्झौता गरेका छन् । बाँकी रहेका २ कट्ठा ४ धुर जग्गा...
संक्रमणकालिन न्यायको श्रेय लिने होडबाजी ?
शुक्रबार, चैत १५, २०८१
बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाईं संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा गठित कार्यदलले गत साउनको तेस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका प्रमुख समक्ष प्रतिवेदन बुझाएको थियो ।


