News 24 Television
ओलीको प्रतिवेदनमै प्रचण्डविरुद्ध गम्भीर आरोप, रास्वपा पनि संघीयताको पक्षमा 
ओलीको प्रतिवेदनमै प्रचण्डविरुद्ध गम्भीर आरोप, रास्वपा पनि संघीयताको पक्षमा  ओलीको प्रतिवेदनले उपनिर्वाचनका क्रममा एमालेले आफ्ना ७ जनप्रतिनिधि रिक्त भएको र सट्टामा ८ स्थानमा विजयी भएको उल्लेख छ । उक्त परिणाम उपलब्धिमूलक नै रहे पनि सहरी क्षेत्रका मतदातामा भने एमालेप्रतिको आकर्षण घट्नु गम्भीर विषय भएको उनले औल्याएका छन् । विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु र काठमाडौँको कीर्तिपुर...
असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए
असदको सत्ताच्युतपछि ४० हजार सिरियालीहरू स्वदेश फर्किए सिरियाका शासक बसर अल–असद प्रशासनको पतनपछि लगभग ४० हजार सिरियाली नागरिकहरू टर्किएबाट आफ्नो मातृभूमि फर्किएका छन् ।  
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी 
सरकारी ट्रायल सेन्टर सित्तैमा नीजि कम्पनीको दादागिरी  यातायात व्यवस्था कार्यालय बुटवलमा सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल सेन्टर एक नीजि कम्पनीले सित्तैमा उपयोग गरिरहेको छ । पाँच वर्षका लागि सित्तैमा ठेक्का लिएको कम्पनी एन. बि.कन्स्ट्रक्सनले राज्यलाई कुनै राजस्व नतिरेपनि परीक्षार्थीलाई भने महंगो शूल्क लिइरहेको छ । 
ओलीको राजनीति प्रतिवेदनबाट युवा नेताहरु उत्साहित !
ओलीको राजनीति प्रतिवेदनबाट युवा नेताहरु उत्साहित ! नेकपा एमालेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीबाटै निश्कासित गरेपछि पहिलो पटक केन्द्रीय समितिको बैठक शुरु भएको छ । 
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो 
निदाएकै अवस्थामा स्वस्थ व्यक्तिको मृ’त्यूको कारण यस्तो  राती सुत्दाँसम्म स्वस्थ सुतेको व्यतिm विहान हेर्दा आकस्मिक मृत भेटिएको खबर हामीले सुन्ने गरेका छौं । सुत्ने बेलासम्म कुनै स्वास्थ्य समस्या नदेखिएको र कुनै रोगले नच्यापेको व्यतिmको आकस्मिक मृत्यु किन हुन्छ त ? 
तीन दलको बैठकमा घोचपेच, एमाले माओवादीलाई कांग्रेस प्यारो !
तीन दलको बैठकमा घोचपेच, एमाले माओवादीलाई कांग्रेस प्यारो ! पुस २१ गते तीन ठूला पार्टीका केन्द्रिय समिति बैठकले विभिन्न तरङ्ग पैदा गरिरहेका छन् । एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय समिति बैठकमा राजनीतिक घोचपेचलाई जोड दिइएको छ भने आफूलाई सहि साबित गराउने प्रयास गरेका छन् । 
ओलीको विश्लेषणः प्रचण्ड उग्र जातीवादी, रवि अराजक
ओलीको विश्लेषणः प्रचण्ड उग्र जातीवादी, रवि अराजक नेकपा एमालेको आठौं केन्द्रिय कमिटीको बैठकमा अध्यक्ष केपी ओलीले पेश गरेको ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीमाथि रोष व्यक्त गर्न धेरै बल खर्च गरिएको छ । ओलीले प्रचण्डमाथि विभिन्न आरोप लगाउदै ठूलो महत्व दिदाँ कांग्रेसमाथि भने खास चर्चा गरेका छैनन् । 
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित !
रविका मान्छे अदालत छिरे भन्दै सहकारी पीडित आक्रोशित ! सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस जारी छ । बहसका क्रममा जाहेरी पक्षलाई अदालत प्रवेशमा कडाई गरिएको तथा प्रतिवादी रवि लामिछानेका जो कोही व्यक्ती पनि इजलास प्रवेश गरेको भन्दै सहकारी पीडितहरुले आइतबार अदालत अगाडि धर्ना दिएका छन् ।
बढ्यो भीम रावलको सक्रियता, फकाउँदै नेकपा एस 
बढ्यो भीम रावलको सक्रियता, फकाउँदै नेकपा एस  एमालेबाट निस्कासित भएपछि भीम रावल अहिले देशदौडाहामा छन् । पार्टी निर्माणका लागि देशभर पुगेर अभिमत लिने भन्दै काठमाडौं छाडेका रावललाई एमालेले गरेको कारबाही भने केन्द्रिय समितिबाटै अनुमोदित भएको छ । 
Weather Update