News 24 Television
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता
आठ महिनामै ३१ करोडको विद्युतीय चुलो आयात, बढ्दै छ लोकप्रियता ऊर्जा अध्ययन केन्द्रले केही समयअघि गरेको अध्ययनमा ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने देखाएको थियो ।  विद्युतीय चुलोको प्रयोगसँगै विद्युत् वितरण प्रणालीको क्षमता पनि बढाइनुपर्ने अध्ययनको निस्कर्ष थियो ।  सरकारले बजेटमा पनि ‘एक घर, एक विद्युतीय चुलो अभियान’ चलाउने घोषणा गरेको थियो
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो)
घमेसको जवानीमा वितेको पल मिठो सार्वजनिक (भिडियो) गायक घमेस दुलालले जवानीमा वितेका पल मिठो बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । चर्चित गायक दुलालले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेको गीतमा शारदा रसाइलीले स्वरमा साथ दिएकी छन् ।
विश्वविद्यालयमा झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो :  मन्त्री भट्टराई
विश्वविद्यालयमा झगडा र तालाबन्दीको समस्या पेचिलो बन्दै गयो : मन्त्री भट्टराई सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयमाथिको दफावार छलफलमा सहभागि हुँदै मन्त्री भट्टराईले यस्तो सुझाव दिएकी हुन् । उनले विधेयकमै विश्वविद्यालयहरुमा देखिएको क्यालेण्डर समस्या, जनशक्ति व्यवस्थापन र विश्वविद्यालयको जिम्मेवारीका विषयमा स्पष्ट व्यवस्था गर्नुपर्ने बताइन् ।
पोखरामा यस्तोसम्म चुनावी रौनक ! विरासत दाउ कि बढ्ला भाउ ?
पोखरामा यस्तोसम्म चुनावी रौनक ! विरासत दाउ कि बढ्ला भाउ ? १६ वर्षपछि यस पटक पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । २०६५ सालपछि विभिन्न खिचातानी र विवादले यस क्याम्पसमा निर्वाचन हुनै सकेको थिएन । पटक–पटक रोकिएको स्ववियु निर्वाचन यस शान्तिपूर्ण हुँदा विद्यार्थीहरुमा खुशी छाएको छ ।
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप 
सामुदायिक विद्यालयमा बजेट अभाव र राजनीतिक हस्तक्षेप  संविधानले बिद्यालय तहको शिक्षा निःशुल्क भने पनि मुलुकका कतिपय सामुदायिक विद्यालयहरुले अभिभावकहरुसंग नियमित रुपमा शूल्क असूल्ने गरेको खुलासा भएको छ । 
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ  
पोखराभित्र मनमोहक ठाउँ, बेगनास पारि लुकेको यस्तो गाउँ   पर्यटकीय राजधानी पोखरामै भएर पनि ओझेलमा थियो, बेगनास ताल अनि चर्चामा थिएनन् वरिपरिका क्षेत्र । तर, अहिले बेगनास तालले आफ्नो रुपरंगै बदलेको छ ।
Weather Update