करेन्ट प्वाइन्टमा छानीछानी करेन्ट चाउचाउ
बुधबार, पुस १७, २०८१
विप्लवको कृषि क्रान्ति र माओवादी केन्द्रसँग एकताको हतारो
बुधबार, पुस १७, २०८१
नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसँगको एकताबाट पछि नहटेको बताएको छ । केहिदिन पहिले कपिलवस्तुको शिवगढीमा आयोजित केन्द्रिय समिति बैठकबाट एकताको विषयमा पहल नगर्ने भन्दै आक्रामक देखिएका विप्लव किन एकताका लागि हतारिएका छन त ? माओवादी युद्ध, शान्ति प्रक्रिया, पार्टी विभाजन, प्रतिबन्ध हुँदै कृषीकर्ममा पुगेका नेत्रविक्रम चन्द...
भ्रष्टाचारी जोगाउन काँग्रेस–एमाले संगठित, संसद अधिवेशन बोलाउन आनाकानी !
बुधबार, पुस १७, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट हटेदेखि नै काँग्रेस–एमाले भ्रष्टाचारमा मिलेको आरोप लगाउँदै आएका छन् । भुटानी शरणार्थी काण्ड र गिरिबन्धु टि–स्टेट काण्डका फाइलहरु अघि बढाउन लाग्दा नै काँग्रेस–एमाले रातारात मिलेर आफू नेतृत्वको सरकार ढालेको उनले बारम्बार आरोप लाउँदै आएका छन् । हालका प्रधानमन्त्री केपी शर्मा ओली र...
भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन र लगानी आकर्षित गर्न नयाँ ऐन : अर्थमन्त्री पौडेल
मंगलबार, पुस १६, २०८१
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमितिमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा भएको सैद्धान्तिक छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले वर्तमान भन्सार ऐनलाई प्रविधिमैत्री र लगानी आकर्षित बनाउन विगतको ऐन धरै संशोधन गर्नुपर्ने भएकाले नयाँ भन्सार ऐन आवश्यक महशुस गरिएको बताए ।
