माओवादी केन्द्र एकतामा गम्भीर नभएकाे विप्लवकाे भनाइ
मंगलबार, पुस १६, २०८१
विश्वप्रकाश भन्छन्- एउटै प्रधानमन्त्री ५ वर्ष टिक्ने गरी संविधान संशोधन हुनुपर्छ
मंगलबार, पुस १६, २०८१
हिमालयल श्रृंखलामा नदीहरू जोखिममा, इकोसिस्टम नै खतरामा
मंगलबार, पुस १६, २०८१
हाम्रा हिमालहरू जो सधैं चिसो र सुन्दर देखिन्थे, ती विस्तारै पग्लिंदैछन् । सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । खोलानालाहरू, जो कहिल्यै सुक्दैनथे, सुक्खा हुँदैछन् । गर्मीमा चिसो हावा दिने हाम्रो जंगल, तातो हावामा परिणत भइरहेको छ । यसबेला, जलवायु परिवर्तनको प्रभावले हाम्रो जीवनलाई गहिरो रूपमा परिवर्तन गर्दैछ । तर, के...
ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी सुरू
सोमबार, पुस १५, २०८१
काठमाडौंको ललितकला प्रज्ञा–प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको छ । सोमवारदेखि प्रतिष्ठानमा सिसी कला प्रदर्शनी शुरु भएको हो । प्रदशर्नी आगामी एक हप्तासम्म चल्नेछ ।
कलाकार विभूषण नविन ताम्राकारले पुराना संग्रहालयहरुको संरक्षण गर्ने उद्देश्यले सिसी कला प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । उनले यो प्रदशर्नी आगामी २० गतेसम्म चल्ने बताए...
ओलम्पिक निर्वाचनमा भाग लिने खेलकुद संघहरू पर्दैछन् कारबाहीमा
सोमबार, पुस १५, २०८१
पछिल्लो समय सर्वोच्च अदालतका साथै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप)ले तत्काल निर्वाचन नगराउन दिएको आदेश तथा निर्देशन समेत उल्लंघन गर्दै निर्वाचन पनि गरेरै छाडेको छ । भौतिक रुपमा निर्वाचन नगर्न भनी गृह मन्त्रालयले ओलम्पिक कमिटीको मुख्यालयमा प्रहरी तैनाथ गर्दा पनि केही लागेन । जीवनराम नेतृत्वको ओलम्पिक...
