दोलखाको मेलुङ गाउँपालिकामा सुन्तला खेतीले किसान मालामाल
सोमबार, पुस १५, २०८१
ओलीमाथि यसरी मडारियो खतरा ! कांग्रेसबाटै प्रहार !
सोमबार, पुस १५, २०८१
सत्तारुढ दलभित्र राजनीतिक घोचपेच शुरु भएको छ । कांग्रेसले सत्ताको नेतृत्व गरेको दल नेकपा एमालेमाथिका आशंकाहरुलाई थप सार्वजनिक गर्न थालेको छ । कांग्रेसले देखाइरहेको राजनीतिक बाटो र कांग्रेसलाई बोक्दै प्रतिपक्षीलाई लखेटिरहेको एमालेबीचको शक्ति सन्तुलन सप्रिएला त ?
चर्चामा शेरा दरबार र गिरिबन्धु टीस्टेट काण्ड
सोमबार, पुस १५, २०८१
बोल्दा होसै नपु¥याउने र पछि पछुतो मान्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिरपरिचित शैली हो । भावनामा बहकिएर बोल्दा उनी धेरैपटक चिप्लिएका मात्रै छैनन्, आलोचित पनि बनेका छन् ।
जनकपुर मन्दिरमा विवाहका लागि विदेशी समेत लालायीत !
सोमबार, पुस १५, २०८१
नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नि जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ हिन्दु संस्कार अनुसार जनकपुरमा धुमधामले मनाए । मिथिला परम्पराको विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पागमा सजिएका थिए फेन ।
खेलकुद संघहरुलाई कारबाही गर्ने मन्त्रीको तयारी
सोमबार, पुस १५, २०८१
नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनको विषयलाई लिएर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी रुष्ट छन् । नियम कानून विपरित निर्वाचन गरिएको भन्दै मन्त्री चौधरीले खेलकुद संघलाई कारबाही गर्ने तयारी गरेका छन् ।
हात्तीको पेनाल्टी सुट र मिष्ठान्न भोजन
सोमबार, पुस १५, २०८१
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
पोखरामा चिनियाँ खेलको उत्सव ! नयाँ वर्षको नौलो रौनक !
सोमबार, पुस १५, २०८१
छिमेकी राष्ट्र चीनमा लोकप्रिय रहेको ड्रागन बोट रेस प्रतियोगिता पोखरामा शुरू भएको छ । नयाँ वर्ष २०२५ को सन्दर्भ पारेर राखिएको प्रतियोगितामा नेपाल, चीन, सिंगापुर गरि कुल २० टिमको सहभागिता रहेको छ ।
खेलकुद संघहरूलाई कारवाही गर्दैछु, हस्तक्षेप नहोस् : मन्त्री चौधरी
आइतबार, पुस १४, २०८१
खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्ले समेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको भन्दै मन्त्री चौधरीले कानून नमान्ने खेलकुद संघलाई कारबाही गर्ने चेतावनी दिए । अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको भन्दै उनले कारबाही गरिने बताए ।
मन्त्री चौधरीले...
पिताको सिर्जनाभूमिमा पुत्रको कृति लोकार्पित
आइतबार, पुस १४, २०८१
स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण "लेकबेँसीका सुगन्धहरू" नामक कृति सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे सहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए ।
