मतिभ्रष्ट नेताहरूले जन्माएका राजावादी ‘प्रेतहरू’
सोमबार, फागुन २६, २०८१
पाँचौं मेचीनगर गोल्डकपमा आज धरान एफसीले उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीको सामना गर्दै
सोमबार, फागुन २६, २०८१
पूर्वराजाको चुनौती चिर्न तयार गणतन्त्रवादी दलहरु, मुडभेदकै खतरा !
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता र उनको समर्थनप्रति लहड थपिइरहँदा गणतन्त्रवादी दलहरु मुख खोल्न बाध्य बनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति पछि उनको सक्रियता पनि बढेको छ । पूर्वराजाको काउण्टर जवाफमा गणतन्त्रवादी नेताहरु मैदान उत्रिएका छन् । उता ज्ञानेन्द्रकै देश जोगाउने अभिव्यक्तिले...
दरबार छोडेपछि पहिलोपटक पूर्वराजा प्रफुल्लित
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा देखिएको दृश्यले राजावादीमात्रै नभई ज्ञानेन्द्र शाह पनि मख्ख देखिन्छन् । दरबार छाडेपछिको पहिलो भव्य स्वागतले प्रफुल्ल देखिएका छन् । तर, राजसंस्था र राजाको मुद्दामा देखिएको एउटा दृश्यले भने राजसंस्थामाथिको प्रसंग नै विवादमा आएको छ ।
पूर्वराजा झन् खतरामा ! भित्रभित्रै चल्दैछ यस्तो गोटी !
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका छन् । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुला राजनीतिक प्रतिस्पर्धामा स्वागत गर्न सकिने तर, राजा मान्न नसकिने भन्दै धेरै सलबलाएकोप्रति आक्रोश पोखेका हुन् ।
अमेरिकाले टेको झिक्यो ! नेपाल गर्लम्मै !
सोमबार, फागुन २६, २०८१
अमेरिकी सहायतामा सञ्चालित रोकिएका दर्जनौं परियोजनाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, युएसएडजस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा अवरुद्ध छन् ।
मेयरदेखि मुख्यमन्त्री गफैमा मस्त ! कर्णाली पुल जिङ्गरिङ्ग
सोमबार, फागुन २६, २०८१
सुदूरपश्चिम प्रदेशलाई स्थलमार्गबाट मुलुकका अन्य भागमा जोड्ने मुख्य संरचना हो, कर्णाली पुल । कैलालीको लम्कीचुहा नगरपालिका–३ मा रहेको यो कर्णाली पुल निर्माण सम्पन्नको तीन दशक पुरा भइसकेको छ । तर, भूमार्ग जोड्ने अर्को मुख्य विकल्प नभएको यस्तो महत्वपूर्ण संरचनामा पनि कुनै मर्मत सम्भार गरिएको छैन ।
ओली सरकारले ग¥यो जालझेल ! औषधि उत्पाद नै यस्तो संकटमा !
सोमबार, फागुन २६, २०८१
सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले सरकारको आफ्नै नीतिका कारण वित्तिय संकटको सामना गर्नुपरेको छ । यस लिमिटेडका लागि अर्थ मन्त्रालयले २४ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्न सचिवस्तरीय कमिटी समेत गठन गरेको थियो । तर लिमिटेडले औषधि उत्पादन शुरु गरेसँगै सरकार परिवर्तन हुँदा लिमिटेडले पाउनुपर्ने आर्थिक सहायता रोकिँन पुग्यो...
आफूलाई नपत्याइएको भन्दै तनावमा बामदेव, ‘पर्दैन’ भन्दा पनि एमाले प्रवेशको आकांक्षा !
आइतबार, फागुन २५, २०८१
एक महिना अघि बामदेव गौतम एमाले प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा राम्रैसँग चलेपनि उनले त्यहाँ स्थान पाएनन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका बामदेव गौतमले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नै स्वयम आँफैले एमाले प्रवेश गर्न लागेको हल्ला चलाएका थिए ।
एसईई र वार्षिक परीक्षाको मुखमा शिक्षक आन्दोलनमा
आइतबार, फागुन २५, २०८१
झण्डै डेढ वर्षअघि २०८० असोजमा भएका सहमति कार्यान्ययनमा नआएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरु पुनः आन्दोलित भएका छिन् ।
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !
आइतबार, फागुन २५, २०८१
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !
पूर्वराजाविरुद्ध माओवादी एक्सनमा ! प्रचण्ड फेरि सुप्रिमो !
आइतबार, फागुन २५, २०८१
तराई–मधेस जागरण अभियानमा होमिएको माओवादी केन्द्रले राजावादीहरु सलबलाउन थालेको भन्दै अभियान स्थगित गरेको छ ।
नेपालमै छन् यस्ता भयंकर महिलाहरु, देशदेखि विदेश हल्लाउने बल !
आइतबार, फागुन २५, २०८१
नेपालका महिलाहरूले केवल परिवर्तनको केही हिस्सा मात्र होइन, परिवर्तनको संवाहकका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । समाजले उनीहरूलाई कहिल्यै चुलोचौकोमा सीमित राख्न खोजे पनि समयसँगै उनीहरूले हर क्षेत्रमा अग्रसर हुँदै नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । राजनीतिदेखि सुरक्षाक्षेत्र, विज्ञान, खेलकुद, कला, साहित्यसम्म नेपाली महिलाहरूले आफ्नो अद्भुत क्षमता प्रमाणित गरेका छन्...



