News 24 Television
क्रिकेटमा एक वर्षमा के–के हुँदैछ ?
क्रिकेटमा एक वर्षमा के–के हुँदैछ ? केही प्रस्तावित अन्तर्राष्ट्रिय श्रृंखलासहित नेपाली क्रिकेटको वर्ष २०२५ का लागि क्यालेण्डर सार्वजनिक भएको छ । 
भित्रभित्रै यसरी बनाइदै बजेट ! रातो बुकमा के–के ?  
भित्रभित्रै यसरी बनाइदै बजेट ! रातो बुकमा के–के ?   यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणमा व्यस्त देखिन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय छलफल थालिसकेका छन् । 
पाँचौं मेचीनगर गोल्डकप : उद्घाटन खेलमा आज आयोजक र जर्जियन एफसी आमनेसामने 
पाँचौं मेचीनगर गोल्डकप : उद्घाटन खेलमा आज आयोजक र जर्जियन एफसी आमनेसामने  झापाको मेचीनगरमा आजदेखि पाँचौं मेचीनगर गोल्डकप सञ्चालन हुँदैछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र भारतको जर्जियन एफसीबीच हुने छ । 
झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि झापा जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
‘बालेन–रवि’हरुप्रति प्रचण्डको स्वार्थ कि उदारपना ? 
‘बालेन–रवि’हरुप्रति प्रचण्डको स्वार्थ कि उदारपना ?  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय जनाधार गुम्दै जाँदा राजनीतिक विचलनमा छन् । चुनावी नतिजाको निरन्तर ओरालो ग्राफ र पछिल्लो समय काँग्रेस र एमाले गठबन्धनमा सरकार बनेपछि त उनी अझ राजनीतिबाटै किनाराकृत हुनुपर्ने अवस्था त नआउँला ? भन्ने त्रासमै पनि पुगे । यद्यपि उनले यसलाई माओवादीको पुनरताजकी गर्ने अवसरकार...
मुख्यमन्त्री दौडेपछि मच्चियो त्रास ! आउला त मधेसमा सुधार ?
मुख्यमन्त्री दौडेपछि मच्चियो त्रास ! आउला त मधेसमा सुधार ? मधेस कति विकराल स्थितिमा छ, त्यो मधेसका मुख्यमन्त्री सतिसकुमार सिंहको अनुगमन र निर्देशनले प्रष्ट पार्दै लगेको छ । मधेसमा अवैध अस्पतालको बिगबिगी नै चलेको देखिन्छ भने शल्यक्रिया गर्ने मामलामै गम्भीर त्रुटी गरेको भेटिने गरेको छ । यस्तोमा मुख्यमन्त्री सिंहले अहिले प्रदेश सरकारको आवश्यकतालाई औल्याउने गरि काम गरिरहेका छन् । जुन...
ज्ञानेन्द्र राप्रपाको कि जनताको राजा ? राष्ट्रिय गानदेखि दलीय दाउपेचसम्म
ज्ञानेन्द्र राप्रपाको कि जनताको राजा ? राष्ट्रिय गानदेखि दलीय दाउपेचसम्म पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले राजनीति तरङ्गित बन्न पुगेको छ । उनले बढाएको सक्रियतालाई राजनीतिक दलले चासोका साथ चुनौति पेश गरिरहेका छन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उनलाई उचाल्न खोजेको देखिन्छ । 
कोटीहोम विवादः घरेलु हतियारको प्रयोग, प्रहरी र कोटीहोम पक्षधर घाइते
कोटीहोम विवादः घरेलु हतियारको प्रयोग, प्रहरी र कोटीहोम पक्षधर घाइते मानव सेवा फाउन्डेसनका संस्थापक विजय कृष्णमुर्ती भनेर चिनिने विजय भण्डारीले पोखराको लेकसाइडस्थित बाराही घाटमा कोटीहोमको तयारीका लागि भन्दै गर्न लागेको भूमीपुजनमा घरेलु हात हतियार, फलामको रडसहित गुण्डा लगाएर नगर प्रहरीमाथि आक्रमण गरेको आरोप लागेको छ । कोटीहोम सञ्चालनको विषयमा महानगर र फाउन्डेसनको विवाद अदालतसम्म पुगेपनि विवाद सल्टिन सकेको छैन् । 
जहाजमा चढ्दा ज्यानको बाजी ! सनसनीले मच्चिने घटना उस्तै ! 
जहाजमा चढ्दा ज्यानको बाजी ! सनसनीले मच्चिने घटना उस्तै !  नेपालको हवाई सुरक्षामा फेरि गम्भीर प्रश्न उठेको छ । बुद्ध एयरको जनकपुर–काठमाडौँ उडानका क्रममा एउटा अचम्मको घटना घट्यो । जहाज उड्नुअघि सबै ठिकठाक देखिए पनि काठमाडौं ओर्लंदा अगाडिको एउटा पाङ्ग्रा नै हराएको देखियो ।  सुरक्षित अवतरण भए पनि अवतरणका लागि अति आवश्यक भागको अवस्था के–कस्तो छ भन्नेबारे नै वेवास्ता गरिनु...
मेचीनगर गोल्डकपमा घमासान हुने ! यस्ता–यस्ता तयारी !
मेचीनगर गोल्डकपमा घमासान हुने ! यस्ता–यस्ता तयारी ! झापाको मेचीनगरमा फागुन २४ देखि सञ्चालन हुन लागेको पाँचौं मेचीनगर गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको छ । 
Weather Update