News 24 Television
हेटौंडा अस्पतालमा मुुटुरोगको सेवा आरम्भ 
हेटौंडा अस्पतालमा मुुटुरोगको सेवा आरम्भ  कुनै समय रिफर अस्पतालको नामले परिचित मकवानपुरको हेटौंडा अस्पतालमा बिरामीका लागि पर्याप्त औषधि समेत पाइँदैनथ्यो । सामान्य बिरामीका लागि पनि हेटौंडा अस्पतालमा सेवा नपाउँदा चितवन वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय यस अस्पतालको सेवा सुविधाले फड्को मारेको छ । सबै सेवा दिदैँ आएको हेटौंडा अस्पतालमा अब मुटुरोगीले...
राजावादीको काउन्टरमा गणतन्त्रवादीको प्रदर्शन 
राजावादीको काउन्टरमा गणतन्त्रवादीको प्रदर्शन  पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ को प्रजातन्त्र दिवसको सन्दर्भ पारेर दिएको राजनीतिक अभिब्यक्तिले राजनीतिक बहस चुलिएको छ । झण्डै एक महिना पोखरा बसेर फागुन २५ मा काठमाडौं फर्किदा शक्ति प्रदर्शनसहितको राजावादीहरुले गरेको स्वागतले गणतन्त्रवादीहरुलाई झस्काइदिएको छ । माओवादी केन्द्रसहित ४ दल सम्मिलित समाजवादी मोर्चा पनि प्रतिरोध संघर्षको तयारीमा जुटेको छ...
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ?
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ? प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै विकल्प खोज्न चेतावनी दिएका छन् । प्रचण्डले सरकारको काम र कर्मका कारण नागरिक निराशा बढेको भन्दै सकारलाई सच्चिन समेत अपिल गरेका छन् ।
प्रदेशसभालाई ओलीको सम्बोधन के का लागि ? केन्द्रमा अर्कै बहस !
प्रदेशसभालाई ओलीको सम्बोधन के का लागि ? केन्द्रमा अर्कै बहस ! प्रधानमन्त्री केपी ओलीले अहिले प्रदेशसभालाई सम्बोधन गर्ने काम गरिरहेका छन्  । प्रधानमन्त्री ओलीको सम्बोधन किन र के का लागि ? यसको यथेष्ट जवाफ नदिइएपनि प्रदेशसभा सदस्यलाई उनले राजनीतिक प्रशिक्षण दिने जसरी पेश हुने गरेका छन् । समृद्धिको नारामा पोडिएममा उभिएका प्रधानमन्त्रीले आश्वासन बाँडेपनि के यसले राजनीतिक प्रश्नको समाधान खोज्न सक्ला...
डिजिटल बैंकिङमा अवसरसँगै यस्ता चुनौति पनि
डिजिटल बैंकिङमा अवसरसँगै यस्ता चुनौति पनि नेपालमा डिजिटल बैंकिङको अवस्था पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकास भइरहेको छ । सूचना प्रविधिको विस्तार र इन्टरनेटको पहुँच बढेसँगै मोबाइल बैंकिङ, डिजिटल वालेट र अनलाइन भुक्तानी प्रणालीको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउन महिनामात्रै डिजिटल वालेटमार्फत १४ अर्ब र रियलटाइम ग्रस सेटलमेन्ट आरटीजीएसमार्फत २१...
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ'
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ' भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भाषा र संस्कार सहितको संघीय साशन व्यवस्थाले  सम्बन्धित समुदायको आत्मबल बढ्ने तर्क गरे । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
नयाँ नेतृत्वले नेपाल स्काउटको सुधार गर्ने प्रतिबद्धता
नयाँ नेतृत्वले नेपाल स्काउटको सुधार गर्ने प्रतिबद्धता नयाँ नेतृत्वले पूर्व नेतृत्वको कमीकमजोरीलाई स्वीकार गर्दै संस्थालाई एकताबद्ध बनाउने र विगतका समस्या समाधान गर्ने बताएको छ ।
वैदेशिक रोजगारको अन्त्य तत्काल सम्भव छैन : खतिवडा
वैदेशिक रोजगारको अन्त्य तत्काल सम्भव छैन : खतिवडा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अप्ठेराे स्थिति रहेको बताएका छन् । सोमवारबाट संघीय राजधानीमा शुरु भएको रोजगार मेलालाई सम्बोधन गर्दै उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो...
Weather Update