News 24 Television
संसदमै रास्वपा बुरुक्क ! कस्सिए कांग्रेसी ! 
संसदमै रास्वपा बुरुक्क ! कस्सिए कांग्रेसी !  कांग्रेस नेताहरुले जग्गा हडपेको भन्ने विषय संसदमा प्रवेश गरेपछि कोलाहाल मच्चिएको  छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको नाम लिएर भएको विरोधमा कांग्रेसले आपत्ति जनाएपछि अहिले रास्वपा भर्सेस कांग्रेसको स्थिति बनेको छ ।
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ :  शर्मा
अबको विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा खाेजिनुपर्छ : शर्मा विकासको मोडालिटी नै प्रष्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको र कर्मचारीतन्त्रले साशकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको शर्माकाे जिकिर छ । उनले राजनीतिक परिवर्तन भएपनि राज्यका अङ्गहरु पुरानै रहेकाले उनीहरुको बुद्धि विवेकले काम नगरेको आरोप लगाए  । उनले सत्तामा पुगेका हरेक नेताहरुलाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने...
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ
मन्त्री बनेको ८ महिना पुगे पनि सोचेजस्तो काम गर्न सकिनँ : मन्त्री गुरुङ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री भइसकेपछि सोचेअनुसारको काम गर्न नसकेको बताएका छन् । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त लाचारी व्यक्त गरेका हुन् ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् । जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो । बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको...
प्रतिपक्षीको घेरामा ओली, गगनले प्रचण्डलाई सोधेः मिल्नुस किन भन्नुभयो ?
प्रतिपक्षीको घेरामा ओली, गगनले प्रचण्डलाई सोधेः मिल्नुस किन भन्नुभयो ? सरकार र प्रतिपक्षी दलबीचको राजनीतिक तानातान लम्बेतान बन्न पुगेको छ । प्रतिनिधिसभामा राजावादी शक्ति र समूहको सक्रियताको सवालमा चलेका बहस छलफल सरकार भर्सेस प्रतिपक्षीको स्थितिमा पुगेको छ । यस्तोमा माओवादी केन्द्र र एमालेबीचको घोचपेच तीब्र बनेको छ भने कांग्रेस पनि प्रचण्डमाथि प्रश्न गरिरहेको छ । तर, किन यस्तो स्थिति बन्न...
Weather Update