नेपालमा क्रिप्टो करेन्सी अवैध, कारोबार गरे हुन्छ कारबाही
बिहीबार, फागुन ८, २०८१
केबुलकार विवादले लियो नयाँ मोड, समर्थक पक्षले पनि थाले व्यापक प्रदर्शन !
बिहीबार, फागुन ८, २०८१
ताप्लेजुङस्थति पाथीभरामा केवुलकार निर्माण गर्ने वा नगर्ने भन्ने विवादका कारण कोशी प्रदेश नै आक्रान्त बन्दै आएको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यावसायी चन्द्र ढकालको नेतृत्व रहेको पाथीभरा देवी मुकुम्लुङ केवुलकार दर्शन प्रालिले निर्माण गर्न लागेको केवुलकारको विरोध स्थानीय देखि मुलुकभरका पहिचान पक्षधरबाट चर्कै रुपमा भइरहेको छ...
नेपाल ग्रे–लिस्टमा परे के हुन्छ ? विज्ञ भन्छन्- ठूलो मात्रमा वैदेशिक सहयोग गुमाउन सक्छ !
बुधबार, फागुन ७, २०८१
राष्ट्रिय घर निर्माण फेस्ट २०८१ आयोजना हुदै !
बुधबार, फागुन ७, २०८१
नेपाल – स्किल सेवाले नेपालमा पहिलो पटक राष्ट्रिय घर निर्माण फेस्ट २०८१ (महोत्सव) आयोजना गर्न गइरहेको छ । नयाँ घर निर्माणका लागि आवश्यक सम्पूर्ण सेवाहरू एउटै छत मुनि समेटेर प्रदान गर्ने उदेश्यका साथ हुन गइरहेको यो महोत्सव निर्माण सम्बन्धी मापदण्ड तथा अत्याधुनिक प्रविधिको चर्चा गर्ने अभूतपूर्व अवसरको रुपमा प्रस्तुत भएको...
यातायात कार्यालयका २५ लाख फाइलको विद्युतीय अभिलेखन सुरू
बुधबार, फागुन ७, २०८१
यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले भौतिक रुपमा प्रवाह भइरहेको सेवालाई विस्थापन गरी अनलाइनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम शुरु गरेको बताए । उनले विद्युतीय अभिलेख शुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बताए । २५ लाखको संख्यामा रहेको यातायातको...
चित्रकला र संगीतले विद्यार्थीको सिर्जनात्मकतालाई उजागर गर्छ : बालेन
बुधबार, फागुन ७, २०८१
बालेनले विद्यार्थीको धेरै समय विद्यालयमा बित्ने गरेकाे भन्दै पढाई बाहेकका सृजनात्मक कार्यक्रममा समेत सहभागिता बढाउनुपर्ने बताए । उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए । उनले महानगरका प्रथम मेयर प्रेमलाल सिंहबारे विद्यार्थीहरुलाई सिकाउन जरुरी रहेको समेत बताए ।
डिजिटल बैंकिङ ठगीबाट जोगिन यति काम गर्नुहोस् ।
बुधबार, फागुन ७, २०८१
नेपालमा अहिले दुई लाख ६२ हजार भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै मोबाइल वालेट प्रयोगकर्ता पनि धेरै नै छन् । भुक्तानीका लागि सहज र झन्झटरहित भएकाले यो माध्यम सबैको रोजाइमा परेको छ । तर यसको प्रयोग गर्दा न्यूनतम सुरक्षाका उपाय ख्याल गरिएन भने बैंक...
ओडिसामा छिन्मै नयाँ–नयाँ घटना ! नेपालसँगै भारतीय संसदमै हंगामा !
बुधबार, फागुन ७, २०८१
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद निधनमा भारतीय प्रहरीले अनुसान्धान जारी राखेको छ । तर, प्रकृतिको मृत्युविरुद्ध न्यायको माग गर्ने विद्यार्थीमाथि भएको ज्यादतिविरुद्ध सरकारले कूटनीतिक पहल गर्न नसक्दा सरकारमाथिका प्रश्नहरु थप पेचिला बनेका छन् ।



