चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको प्रधानमन्त्रीको दाबी
बिहीबार, मंसिर २०, २०८१
मेचीनगर नगरपालिकाद्वारा नगर प्रहरीलाई सवारी साधन हस्तान्तरण
बिहीबार, मंसिर २०, २०८१
झापाको मेचीनगर नगरपालिकाले नगर प्रहरीलाई सवारीसाधन हस्तान्तरण गरेको छ । बिहिवार बिहान एक संक्षिप्त कार्यक्रमका बिच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी र योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले नगरप्रहरीलाई उक्त सवारीसाधन हस्तान्तरण गरेका हुन् ।
बिर्तामोड झापा कपको तयारी अन्तिम चरणमा
बिहीबार, मंसिर २०, २०८१
प्रतियोगिताको मिति नजिकिँदै जाँदा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचनमा पुरानै दलहरुको दवदवा, भित्तामा राप्रपा र रास्वपा !
बिहीबार, मंसिर २०, २०८१
मुलुकमा भर्खरै स्थानीय तह उपनिर्वाचन सम्पन्न भएको अवस्था छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनको नतिजाले तीन ठूला दलहरुमै मतदाता आकर्षित भएको संकेत गरेको छ ।
एक महिनादेखि रवि प्रहरी कठघरामा, रास्वपाको उग्र प्रदर्शन
बिहीबार, मंसिर २०, २०८१
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रास्वपा सभापति झण्डै एक महिनादेखि प्रहरी हिरासतमा छन् । तर उनलाई प्रतिशोधपूर्ण पक्राउ गरिएको भन्दै कार्यकर्ताहरु निरन्तर प्रदर्शनमा छन् ।
भेटी मेला व्यवस्थापन समितिले लगेपछि पूजारी आक्रोशित
बिहीबार, मंसिर २०, २०८१
बाराको महागढीमाई नगरपालिका–२ वरियापुरमा यतिबेला विश्व प्रशिद्ध पञ्चबर्षीय गढीमाई मेला लागिरहेको छ । मंसिर १ गतेबाट सुरु भएको मेलामा दर्शन गर्नका लागि हजारौं भक्तजनहरु आइरहेका छन् ।
गढीमाई मेलामा तीन तहको सुरक्षा घेरा, सेना पहिलो लहरमा
बिहीबार, मंसिर २०, २०८१
बाराको महागढीमाईबाट नगरपालिकामा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला लाखौंले अवलोकन गर्ने गर्दछन् ।
लुम्बिनी महोत्सव : ३ सय स्टलमा ४० जिल्लाका उत्पादन
बिहीबार, मंसिर २०, २०८१
नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ को तयारी पूरा भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा मंसिर २० गते बिहीबारदेखि पुस १ सम्म भैरहवास्थित अंचलपुरमा महोत्सव संचालन हुँदैछ ।
नेपालमा कसरी बढ्दैछन् प्रोस्टेटका रोगी, लक्षण र उपचार यस्तो छ
बिहीबार, मंसिर २०, २०८१
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रोस्टेटसम्बन्धी समस्या बढेपछि उनको बुधवार महाराजगञ्ज स्थित त्रि.वि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको छ । उनलाई बिहान अस्पताल भर्ना गरिएको थियो ।
सुन्तला खेतीले रोक्यो विदेश जाने युवा, वर्सेनि लाखौँ आम्दानी
बिहीबार, मंसिर २०, २०८१
राष्ट्रिय फल घोषणा गरिएको सुन्तला खेती पोखरा आसपासमा धेरै स्थानमा गरिन्छ । यद्यपी पहिलेको तुलनामा आजभोली सुन्तला खेती गर्नेहरु घट्दै गएका छन् । तर जति पनि सुन्तला खेतीमा व्यवसायिकरुपमा आवद्ध छन्, तिनीहरुले भने बर्सेनि लाखौ आम्दानी गर्दै आएका छन् ।
स्थानीय तह उपचुनावः दलहरुको आ–आफ्नै हिसाबकिताब
बिहीबार, मंसिर २०, २०८१
उपचुनावको नतिजापछि दलहरु विभिन्न दाबी गर्न थालेका छन् । उपचुनावको नतिजापछि हौसिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारीको लडाई नटुंगिएको भन्दै नयाँ लडाई शुरु भएको दाबी गरेका छन् ।
