News 24 Television
ट्रम्पको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो : सांसद शाही
ट्रम्पको भनाइले अमेरिकामा बस्ने लाखौँ नेपालीको शिर झुक्यो : सांसद शाही उनले नेपालमा संघीयताको नाममा आएको रकम अमेरिकी राष्ट्रपतिले भ्रष्टाचार भन्नुभएकाले कसले र किन ल्यायो छानबिन गरी कारबाही गर्नुपर्ने बताए । उनले नेपालले अमेरिकाबाट लिएको सहयोग अमेरिकी राष्ट्रपतिले नै भ्रष्टाचार भनेपछि अमेरिकामा बस्ने नेपालीको शिर झुकेको भन्दै भ्रष्ट नेताहरुकै कारण यस्तो भएको जिकिर गरे ।
प्राइम कमर्सियल बैंक सोमबारे शाखाद्वारा ६ विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ वितरण
प्राइम कमर्सियल बैंक सोमबारे शाखाद्वारा ६ विद्यालयलाई ‘वाटर डिस्पेन्सर’ वितरण प्राइम कमर्सियल बैंक लिमिटेड शाखा कार्यालय सोमबारेले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मोरङको रतुवामाई नगरपालिकाका ६ सरकारी विद्यालयहरुलाई ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ । 
देउवाको भारत भ्रमण एकाएक रद्द !
देउवाको भारत भ्रमण एकाएक रद्द !
ज्ञानेन्द्र शाहमा फेरि शासक बन्ने हुटहुटी, यसकारण देखाए सक्रियता 
ज्ञानेन्द्र शाहमा फेरि शासक बन्ने हुटहुटी, यसकारण देखाए सक्रियता  पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक संकटतर्फ गएको भन्दै सक्रिय शासन सत्ताको मोहतर्फ हेलिएका छन् । मुलुकको व्यवस्था फेरिएपनि अवस्था नफेरिएको दाबी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देखाएको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । 
प्रश्नको कठघरामा परिवर्तनका आन्दोलनहरु, जनता निराश मात्रै ! 
प्रश्नको कठघरामा परिवर्तनका आन्दोलनहरु, जनता निराश मात्रै !  धर्मको दबदबा र धर्मले समाज सञ्चालन गर्ने स्थितिबाट राजनीतिले राज्यको नेतृत्व गर्ने समयसम्म आइपुग्दा समेत नेपालमा साना भुरे टाकुरे राज्य र त्यसका राजाहरु छरपष्ट थिए । जनताले स्थानीयस्तरमा रहेका शासकलाई उत्पादीत सामाग्री तिरो तिर्नेदेखि घरेलु कामदारको रुपमा समेत सेवा गर्नैपर्ने अवस्थामा समाज थियो । 
राजतन्त्रको पक्ष–विपक्षमा सातै प्रदेशमा यस्तो धारणा   
राजतन्त्रको पक्ष–विपक्षमा सातै प्रदेशमा यस्तो धारणा    पूर्वराजाको भिडियो सन्देशले राजावादीहरु हौसिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको भिडियो सम्बोधनपछि राजावादीहरुले खुशी मनाइरहेको बेला प्रजातन्त्र दिवस मनाइरहेका सर्वसाधारणले राजतन्त्रप्रतिको धारणा कस्तो राख्लान् ? 
नेपाल माथि अर्को संकट  ग्रे–लिस्टको नतिजा यस्तो आउने !
नेपाल माथि अर्को संकट  ग्रे–लिस्टको नतिजा यस्तो आउने ! नेपालाई ग्रे–लिस्ट राख्ने कि नराख्ने भन्ने निर्णय अब छिट्टै सार्वजनिक गरिँदै छ । फ्रान्सको पेरिसमा बसिरहेको एफएटीएफको बैठकले नेपालबारे निर्णय लिनेछ । नेपाल ग्रे–लिस्टमा पर्न सक्ने कारण र ग्रे–लिस्टमा परे कहाँ कस्ता प्रभाव पर्न सक्छन् त ? 
मापसे गर्ने डुंगा चालक प्रहरीको फन्दामा 
मापसे गर्ने डुंगा चालक प्रहरीको फन्दामा  पोखराको फेवातालका डुङ्गाचालकले मापसे अर्थात् मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकका संख्या बढ्दै गएको र हावाहुरीको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो । हिउँदमा हावाहुरी लाग्ने र चालकको असावधानीका कारण दुर्घटना हुने गरेको छ । 
सडक बनेको १२ वर्ष, तर अझै छैन गाडी चलाउने स्थायी रुट 
सडक बनेको १२ वर्ष, तर अझै छैन गाडी चलाउने स्थायी रुट  विकट हिमाली जिल्ला मुगु राष्ट्रिय सडक सन्जालमा जोडिएको एक दशक भइसक्यो । तर यातायात कार्यालय जुम्लाले स्थाई रुट अनुमति नदिदा जुम्लाको गोठीज्यूलादेखी मुगुको सदरमुकाम गमगढीसम्म सन्चालन हुने साना तथा ठूला सवारी साधनहरु अस्थाई र पटके रुटमा जोखिम मोलेर गाडी चलाउन बाध्य छन । 
Weather Update