News 24 Television
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान
स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न रारामा क्यामेरा जडान रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान गरिएको छ ।   निकुन्ज भित्र पाइने ठूला तथा  मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र विवरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । 
निमोनियाबाट बालबालिकालाई बचाउन के गर्ने ?
निमोनियाबाट बालबालिकालाई बचाउन के गर्ने ? विश्वमा ५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्यु प्रमुख कारकका रुपमा निमोनिया रहेको । नेपालमा पनि बालबालिकाको मृत्युको प्रमुख कारणका रुपमा निमोनिया पनि एक हो । 
जाडोमा च्यवनप्रास  खानुका फाइदा
जाडोमा च्यवनप्रास खानुका फाइदा
दीपक मनाङे कारागार चलान
दीपक मनाङे कारागार चलान
आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै
आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरेर मनाइन्छ । आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ लगायतमा विशेष मेला लागेको छ ।
द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग !
द्वन्द्वमा ध्वस्त मंगलसेन दरबारको यस्तो देखियो रुप–रङ्ग ! २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) ले अछामको सदरमुकाममा आक्रमणका क्रममा मंगलसेन दरबार समेत ध्वस्त भयो । ऐतिहासिक महत्वको यो दरबार ध्वस्त भएको वर्षौपछि पुनःनिर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।
Weather Update