News 24 Television
अब हामी बदलिन चाहेका छौँ :  प्रचण्ड
अब हामी बदलिन चाहेका छौँ : प्रचण्ड
सुदूरपश्चिम रोयल्सको जर्सी र गीत सर्वाजनिक
सुदूरपश्चिम रोयल्सको जर्सी र गीत सर्वाजनिक सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाह, मार्की दीपेन्द्रसिंह र ब्राण्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् ।
२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै
२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता आयोजना हुँदै नेपाल हस्तकला महासंघले आगामी मंसिर २० देखि २४ गतेसम्म “२१औँ हस्तकला व्यापार मेला तथा १९औँ हस्तकला प्रतियोगिता २०८१” को आयोजना गर्ने भएको छ ।  महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिएको हो । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा उक्त...
इजिप्टद्वारा इजरायली मन्त्रीको निन्दा
इजिप्टद्वारा इजरायली मन्त्रीको निन्दा काइरोले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारलाई कायम राख्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीलाई जोड दिँदै त्यस्ता टिप्पणीहरूले चरमपन्थ र हिंसालाई बढावा दिने चेतावनी दिएकाे छ । 
सरकार कुलमान ‘टसल’ उत्कर्षमा, बक्यौता उठ्नमा आशंका 
सरकार कुलमान ‘टसल’ उत्कर्षमा, बक्यौता उठ्नमा आशंका  सरकारले बक्यौता नतिर्ने उद्योगीको लाइन जोड्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सदर गरेको हो । तर, प्राधिकरणमाथि जाइलागेको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट भने परेको छ । 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन 
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलवार रुपन्देही पु¥याई बयान लिन शुरु गरिएको छ  । 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले 
४ महिनापछि बल्ल मन्त्रालय पाए मदुकुमारले  लामो समयदेखि बागमती प्रदेशको विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन मन्त्रालय फुटाइएको छ । १३ मन्त्रालय रहेको बागमतीमा मन्त्रालय फुटाएर उनलाई गरिवी निवारण तथा सहकारी मन्त्री बनाइएको छ ।
पूर्वमन्त्रीहरु जो प्रहरी अनुसन्धानदेखि गम्भीर मुद्दा खेप्दैछन्
पूर्वमन्त्रीहरु जो प्रहरी अनुसन्धानदेखि गम्भीर मुद्दा खेप्दैछन् मन्त्री भइसकेकाहरु विभिन्न अपराध अनुसन्धानमा तानिन थालेका छन् । आरोप लाग्नु र अपराध अनुसन्धानमा तानिनु सामान्य बन्न थालेको छ । तर, यस्तो स्थितिले मुलुकले सुशासनको बाटो समात्न सक्ला भन्ने प्रश्न भने पेचिलो बनिरहेको छ । 
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ?
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ? विश्व हाइड्रोजन प्रविधिमा जानका लागि ठूलो लगानीका लागि अग्रसर बन्दै गएको छ । नीतिहरू पनि हाइड्रोजन र उर्जा रुपान्तरणकै वरिपरि बनिरहेका छन् । 
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम आत्मरक्षा तालिम यस्तो सीप र प्रविधि हो, जसले संकटको समयमा आफूलाई सुरक्षित राख्न मद्दत गर्छ । आत्मरक्षा तालिमले शारीरिक तागत र मानसिक साहसको विकास गर्दै आत्मविश्वासलाई बढाउँछ । 
Weather Update