News 24 Television
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि !
सहिद कै उपहासमा उत्रिए नेताहरु ! सत्ताको लोभले मनपरि ! देशभर विभिन्न कार्यक्रम गरि सहिद दिवसलाई भव्यताका साथ मनाइएको त छ । तर, के सहिदप्रति श्रद्ध र सम्मान साँचै भएको छ त ? यो प्रश्न गम्भिर रुपमा उठ्न थालेको छ । मुलुकको अवस्थालाई अग्रगामी दिशामा लैजान जीवन नै आहूति दिने सहिदको वलिदानलाई सरकारले साँचै सम्मान गरेको छ त ? सहिदका...
अपराजित रहँदै एपीएफ बन्यो महिला लिग च्याम्पियन
अपराजित रहँदै एपीएफ बन्यो महिला लिग च्याम्पियन विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लवले एन्फा महिला लिग फुटवल च्याम्पियन बनेको छ । यसअघिका सबै लिगको विजेता एपीएफ यो पटक अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफलाई लिगको पहिलो चरणमा पुलिसले बराबरीमा रोके पनि अन्य खेलमा कसैले रोक्न सकेनन् । 
ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग ! 
ऊर्जामन्त्रीका नाममा लफडाको संकेत ! सांसदहरु कै भागाभाग !  नेपाली कांग्रेसबाट ऊर्जामन्त्री बनेका दीपक खड्काविरुद्ध संसदीय समितिमा परेको उजुरीबारे गर्ने भनिएको छलफल कोरम नपुगेको भन्दै स्थगित गरिएको छ ।  संसदीय समितिमा सांसदहरु उपस्थित नहुने रोग पुरानै भएपनि गम्भीर उजुरीमाथिको छलफलमा कांग्रेसले अघोषित बहिस्कार गरेको आरोप शुरु भएको छ । 
सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै 
सिमेन्टमा मन्त्रीदेखि कै यस्तो कनेक्सन ! कमिसनले सनसनी मच्चाउँदै  सिमेन्टको भाउ ह्वात्तै बढ्दा उद्योगीहरूले मिलेमतो गरेर कृत्रिम अभाव सिर्जना गर्दै मनपरि मूल्य थोपर्न थालेका छन् । सरकारले यसको ख्याल नगरि मौन बस्ने नीति अपनाएको छ ।  अझ रोचक कुरा के छ भने, सार्वजनिक लेखा समितिले अस्वाभाविक मूल्यवृद्धि रोक्न उद्योग मन्त्रालयलाई हस्तक्षेप गर्न निर्देशन दिए पनि सरकारले कुनै चासो देखाएन...
सामाजिक सञ्जाल सम्बन्धि विधयेकले हंगामा 
सामाजिक सञ्जाल सम्बन्धि विधयेकले हंगामा  सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै सरकारले ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक’ संसदमा दर्ता गराएपछि यसको विरोध भइरहेको छ । अभिब्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भएको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप ! 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप !  अन्नपूर्ण हिमाल क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य हो । यहाँ पछिल्लो वर्षहरुमा पर्यटको सख्या बढ्दै गएको छ । कोरोना कहर पछि यस क्षेत्रमा पर्यटकको संख्या बढी रहेको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा यहाँ ५२ हजार ४ सय भन्दा बढी पर्यटक भित्रिएका छन् । 
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत ! 
विपक्षी रणनीतिले ओलीमा त्रास, देउवालाई दिँदैछन् समान हैसियत !  काँग्रेस–एमाले गठबन्धनको सरकार बनेयता देखि नै सत्ताको आयुमाथि पटक पटक प्रश्न गरिँदै आएको छ । ओली नेतृत्वको सरकार बनाउन काँग्रेसले नै सहयोग गरेपछि यो समीकराणलाई सँधै शंकाकै रुपमा हेरिँदै आएको छ भने प्रतिपक्षी दलहरुले पनि यसमाथि गम्भीर प्रश्नहरु उठाउँदै आइरहेका छन् । 
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने
रविविरुद्धको प्रतिशोध लगायत विविध विषयमा रास्वपाले विरोध गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अधिवेशनमा रवि लामिछानेलाई सम्पती शुद्धिकरणको मुद्दा लगाएर सांसद पदबाट निलम्वनको विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो बताएका हुन् । उनले सरकारले राजनीतिक प्रतिशाेधका आधारमा प्रतिनिधि सभा नियमावलीको विपरीत राष्ट्रिय स्वतन्त्र पार्टी...
पाथीभरा केबलकार विवाद : स्थानीयलाई सहुलियत र प्राथमिकता दिन भट्टराईको माग
पाथीभरा केबलकार विवाद : स्थानीयलाई सहुलियत र प्राथमिकता दिन भट्टराईको माग प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।
Weather Update