बुटवल–गोरुसिंगे–चन्द्रौटा ६ लेन सडक विस्तार शुरु
आइतबार, कात्तिक १८, २०८१
ओलीको रक्षक देउवा ! अब फेरि अर्को योजना !
आइतबार, कात्तिक १८, २०८१
वर्तमान सत्ता गठबन्धन कति समयसम्म टिक्ला ? अनेक अड्कबाजी हुने गरेका छन् । सरकार ढल्न सक्ने भन्दै चलिरहेका हल्लालाई कांग्रेस सभापति शेरबहादुर देउवाले ढाडस दिने गरेका छन् । प्रायः कम बोल्ने देउवा पछिल्लो समय सत्ता र सरकारबारे ढाल बनेर उभिन थालेका छन् ।
देउसीभैलो : मौलिकता जोगाउन सिस्नुपानीदेखि सञ्चारकर्मीसम्म
आइतबार, कात्तिक १८, २०८१
यतिबेला हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको उल्लास छ । पशुपंक्षीदेखि मान्छेको समेत पूजा गरिने तिहारमा देउसी भैलो पनि खेल्ने प्रचलन छ ।
नेपाल सम्वत्का आरोह–अवरोह, राष्ट्रिय मान्यताका लागि यतिसम्म संघर्ष
आइतबार, कात्तिक १८, २०८१
नेपाल संवत नेपालको मौलिक संवतका रुपमा परिचित छ । देशकै नामबाट प्रचलनमा आएको सम्वत् भएका कारणले पनि यसप्रति नेपालीको श्रद्धा र आत्मिय सम्बन्ध स्थापित भइसकेको छ ।
तिहारमा टोपीले नै पार्दियो दंग, व्यापारीमा छायो उमंग !
आइतबार, कात्तिक १८, २०८१
तिहारमा ढाका टोपीको व्यापारबाट ललितपुर पाटनका व्यापारीहरु सन्तुष्ट देखिएका छन् । यस वर्ष पनि तिहारमा भाईटिकाका लागि ढाका टोपीको व्यापार राम्रो उनीहरुको भनाई छ ।
ओली सरकारको आयु प्रचण्डको हातमा ! यसरी पल्टदै पासा !
शनिबार, कात्तिक १७, २०८१
दुई तिहाई बढि समर्थन पाएको सरकार संकटमा हेलिएको चर्चा चल्न थालेको छ । प्रधानमन्त्री केपी ओली सहभागि कार्यक्रममा विरोधका चर्का नारा लाग्नेदेखि सरकार ढल्ने चर्चा दिनप्रति दिन बढ्दो क्रममा देखिएको हो ।
जान्नेलाई छान्ने पार्टीमै यस्तो टकरा : रास्वपामा देखियो दुई गुट !
शनिबार, कात्तिक १७, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रास्वपा सभापति रवि लामिछानेको पक्राउ र त्यसपछि चलेको दौडधुपले वितण्डा मच्चिन थालेको छ । रास्वपाबित्र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेसमुहबीचको विवाद चुलिने क्रममा छ ।
रमिते बन्दै प्रचण्ड ! वेलगाम बोलीमा पर्दा पछाडी यस्तो कहानी !
शनिबार, कात्तिक १७, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीभित्रको दबाबका साथै राजकीय सत्ता नेतृत्वका लागि समेत पीडामा पर्ने गरेका छन् । जस्तोसुकै पीडामा पनि आफूलाई चुस्त राख्न अनेक फण्डा गरिरहने प्रचण्ड आफैलाई भारी पर्ने शब्द चयनसहित आत्मरतिमा रमाउने गरेको आरोप समेत लाग्ने गर्छ । तर, उनी आफ्नो पक्षमा माहोल बनाउन निर्धक्क जस्तोसुकै कदम...
फूलमा आत्मनिर्भर बन्दा करोडौं रकम विदेशीनबाट रोकिदै
शनिबार, कात्तिक १७, २०८१
अर्थतन्त्रको ठूलो हिस्सा कृषी सामाग्री आयातमै जाने भएकाले नेपालमा कृषीमा आत्मनिर्भरताको बाटो खोजिन थालिएको छ ।
मध्यपूर्वको तनाव थप उत्कर्षमा, कहाँ कस्तो खतरा ?
शनिबार, कात्तिक १७, २०८१
मध्यपूर्वको तनाव सुल्झिनुको साटो थप बिग्रिने स्थितिमा छ । इजरायलले गरिरहेको युद्ध र रुस–युक्रेन युद्धले मानवीय संकट मात्रै नभएर विश्व समुदायलाई नै तहस–नहस बनाउने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिन थालिएका छन् ।
लक्ष्मी पूजामा वीरगञ्ज धपक्कै, फूल र केराको व्यापार उच्च
शुक्रबार, कात्तिक १६, २०८१
देशको प्रमुख आर्थिक नगरी वीरगञ्जमा तिहारको रौनक उत्कर्षमा छ । रंगीचंगी झिलिमिली बत्तिले रंगीएको वीरगञ्जमा लक्ष्मी पूजा अझ विशेषरुपमा मनाउने गरिन्छ ।
