News 24 Television
आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ? 
आगो र हिटरले दर्जनौंको मृत्यु ! जोगिने कसरी ?  जाडोमा चिसोबाट जोखिन दाउरा, कोइला प्रयोग गरि आगो बाल्ने तथा हिटर बाल्ने प्रचलन छ । तर, जाडोमा शरीर तथा कोठा न्यानो बनाउन भन्दै बालिने आगो तथा हिटर ताप्ने क्रममा हेलचक्रार्इं गरेकै कारण वर्षेनी करिब ४ देखि ८ जनाले ज्यान गुमाउने गरेका छन् । जाडोमा शरीरलाई न्यानो राख्न प्रयोग गरिने हिटर,...
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित प्रधानमन्त्री ओलीले जेसुकै दाबी गरे पनि संसद छलेर जस्केलाबाटा कानुन बनाउन खोजेको भन्दै उनको आलोचना भइरहेको छ । संसदको बर्खे अधिवेशन अन्त्य भएको चार महिना बित्दा पनि हिउँदे अधिवेशन नबोलाउँदा थुप्रै विधेयक संसदमै अलपत्र परेका छन् । कानुन बनाउने मुख्य थलो नै संसद भएकाले बेलैमा संसद नबोलाएर आलटाल गर्नु तर...
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित
संसद बैठक नबोलाएर अध्यादेशबाट शासन गर्दै प्रधानमन्त्री, विपक्षी दल थप आक्रोशित प्रधानमन्त्री ओलीले जेसुकै दाबी गरे पनि संसद छलेर जस्केलाबाटा कानुन बनाउन खोजेको भन्दै उनको आलोचना भइरहेको छ । संसदको बर्खे अधिवेशन अन्त्य भएको चार महिना बित्दा पनि हिउँदे अधिवेशन नबोलाउँदा थुप्रै विधेयक संसदमै अलपत्र परेका छन् । कानुन बनाउने मुख्य थलो नै संसद भएकाले बेलैमा संसद नबोलाएर आलटाल गर्नु तर...
सरकारवादी मुद्दाहरुमा ६८.२७ प्रतिशत सफलता
सरकारवादी मुद्दाहरुमा ६८.२७ प्रतिशत सफलता महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेकका अदालतहरुमा सरकारवादी मुद्दा फर्छ्यौटमा ढिलाई नभएको दाबी गरेका छन् । आईतवार महान्यायाधिवक्ताको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सर्वाजनिक गर्द आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । सर्वोच्च अदालतबाहेक देशभरका अन्य अदालतहरुमा सरकारवादी मुद्दाहरु १८ महिनाभन्दा अगाडि नै फर्छ्यौट हुने गरेको बताउँदै...
लस एन्जलसमा भीषण डढेलाे,  हजारौँ घर र भवन जलेर नष्ट
लस एन्जलसमा भीषण डढेलाे, हजारौँ घर र भवन जलेर नष्ट विद्यालयहरू बन्द हुनुका साथै असंख्य मनोरञ्जन, खेलकुद र सामुदायिक कार्यक्रमहरू रद्द गरिएका छन् । काउन्टी मेडिकल परीक्षकको कार्यालयकाअनुसार क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो डढेलोले कम्तिमा ११ जनाको ज्यान लिएको छ । हालसम्म १० हजार भन्दा बढी भवनहरू नष्ट भएका छन् ।
पत्रकार शर्मालाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान
पत्रकार शर्मालाई कमला कार्की स्मृति प्रतिष्ठानको सम्मान पत्रकार पुष्पा शर्मालाई  कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नगदसहित सम्मान गरेको छ । प्रतिष्ठानले कमला कार्कीको नवौं स्मृति दिवसका अवसरमा हरेक वर्षझै पत्रकारिता क्षेत्रका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने चन्द्रागिरी नगरपालिकामा बसोबास गर्नेलाई सम्मान गर्नेक्रमा शर्मालाई  सम्मान गरेको हो । 
शीतलहरले तहसनहसको जोखिम ! यस्तो देखिदैछ परिदृष्य !
शीतलहरले तहसनहसको जोखिम ! यस्तो देखिदैछ परिदृष्य ! चिसो बढेसँगै तराईका विभिन्न जिल्लामा शीतलहर भइरहेको छ भने, शीतलहरकै कारण जनजीवन नै प्रभावित छ । पछिल्लो एक हप्ता यता तराईका जिल्लाहरु हुस्सुले ढाकिने गरेका छन् । अत्याधिक चिसोले मृत्युवरण गर्नुपर्ने अवस्थासम्म छ तराई क्षेत्रमा । तर, शीतलहर र चिसोको असरबाट नागरिकलाई बचाउन सरकारले प्रभावकारी पूर्वतयारी भने गरेको देखिन्न । ...
राष्ट्रिय एकता दिवस औपचारिकतामा सीमित
राष्ट्रिय एकता दिवस औपचारिकतामा सीमित पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै मनाइने पृथ्वी जयन्तीले राष्ट्रिय एकता र नेपालभित्रको सांस्कृतिक विविधताको महत्वलाई पुनः उजागर गरेको छ । तर, दिवसको औचित्य के र किन यसलाई व्यापक रूपमा मनाइनुपर्छ भन्ने विषयमा विभिन्न कोणबाट बहस भइरहेको छ । यो दिनलाई गौरवको प्रतीक मानिने भएपनि सरकारी औपचारिकतामा सीमित राखिएकोमा विभिन्न...
ओलीमाथि खनिए निर्माण व्यवसायी ! सरकार माथि खतरा बन्ने !
ओलीमाथि खनिए निर्माण व्यवसायी ! सरकार माथि खतरा बन्ने ! काठमाडौं । निर्माण क्षेत्रमा देखिएका समस्या तत्काल समाधान नगरे सडक आन्दोलनमा उत्रिने भन्दै निर्माण व्यवसायीहरुले चेतावनी दिएका छन् । देशभरका निर्माण व्यवसायीहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरि सरकारलाई खबरदारी गरेका हुन् । नेपालको अर्थतन्त्र चलायमान बनाउने मुख्य क्षेत्र हो निर्माण व्यवसाय, तर यही क्षेत्र लामो समयदेखि समस्याग्रस्त छ । भुक्तानी,...
Weather Update