भ्रष्टाचारमा हदम्याद हट्यो, ओलीको पाँच वर्षको कसरत बेकार !
शनिबार, भदौ १५, २०८१
टान नेतृत्वका लागि सागर पाण्डे समूहको प्यानलसहित उम्मेदवारी
शुक्रबार, भदौ १४, २०८१
पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नयाँ नेतृत्व पाउँदै छ । टानको नयाँ कार्यसमितिका लागि यही भदौ १७ गते निर्वाचन हुने भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षका उम्मेदवार सागर पाण्डेले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
सुर्खेतीको प्यास मेटाउन भेरी पम्पिङ आयोजना
शुक्रबार, भदौ १४, २०८१
पछिल्लो समय तीव्ररुपमा जनघनत्व बृद्धि भइरहेको सुर्खेत उपत्यकामा खानोपानीको समस्या चुलिदो क्रममा छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको खानेपानी समीया हल गर्न बहुचर्चित भेरी पम्पिङ आयोजना निर्माणका लागि सम्झौता भएको । यो सम्झौतासँग खानेपानीको समस्या भोगिरहेका उपत्यकाबासीमा आशा पलाएको छ ।
संविधान संशोधन बहस : एजेण्डा नै अस्पष्ट
शुक्रबार, भदौ १४, २०८१
नेपाली कांग्रेससँगको सत्ता समीकरणपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । असार १७ गते राती ७ बुँदे सहमति गरी ओली प्रधानमन्त्री हुँदै गर्दा दुई ठूला दलले संविधान संशोधनको अपरिहार्यतामा जोड दिएका थिए । संविधान संशोधनको विषयलाई लिएर विपक्षी दलहरुले आशंका गरिरहँदा संविधान संशोधन गरी हिन्दु राष्ट्र बनाउनुपर्नेमा एमाले सांसदहरुले...
कानून ब्यवसायी र कर्मचारीको टकरावले न्यायाधीस नियुक्तिमा झमेला
शुक्रबार, भदौ १४, २०८१
न्याय परिषद्ले सर्वाेच्च र उच्च अदालतमा रिक्त रहेको न्यायाधीश पद्मा न्यायाधीश सिफारीस गर्न लागेको भन्दै नेपाल बार एशोसिएशनले विरोध जनाएको छ ।
हैजाले लिँदै डरलाग्दो रुप, बचाउँने कसले ?
शुक्रबार, भदौ १४, २०८१
करिब एक महिना अगाडि देखा परेको हैजा संक्रमण अहिले पनि बढ्ने क्रममा छ । ललितपुरमा पहिलो पटक देखिएको हैजा अहिले ललितपुरसहित पाँच जिल्लामा फैलिसकेको छ ।
खेलेर के हुन्छ भन्नेलाई मनिषाको जवाफः ‘मलाई हेर्नुस्’
शुक्रबार, भदौ १४, २०८१
होचो कद अनि हसिँलो अनुहार । घरभरि सजिएका मेडल । खेलाडी हुँदै प्रशिक्षकसम्मक उनले तय गरेको यात्राले भन्छ मनिषा रानाभाट खेलका लागि नै जन्मिएकी हुन् ।
