निगमका जहाज सधैँ ग्राउण्डेड, बारम्बार उठ्छ निजीकरणको बहस
आइतबार, भदौ १६, २०८१
‘जनयुद्ध’ बहसको भित्री कारण के ?
आइतबार, भदौ १६, २०८१
माओवादीले १० वर्ष लामो समय लडेको युद्ध जनयुद्ध, हिंसा, सशस्त्र संघर्ष वा अराजनीतिक कर्म के हो ? यसमा तर्क वितर्क चल्न थालेका छन् । माओवादी नेताहरु यसलाई जनयुद्ध भनिरहेका छन् भने अन्य पार्टीका नेताहरु आफ्नो अनुकुल हुने गरि समयअनुसार बोली फेर्ने गरिरहेका छन् । पछिल्लो समय यहि पेरिफेरिमा चलिरहेको विवादमा...
पारालिम्पिकमा नेपालकी पलेशालाई ऐतिहासिक कांस्य पदक
आइतबार, भदौ १६, २०८१
नेपालकी पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट ऐतिहासिक काँस्य पदक दिलाएकी छन् ।
प्रादेशिक अस्पताल शिलान्याससँगै प्रदेश राजधानीको राजनीति
आइतबार, भदौ १६, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय शैया रहने भवनको शिलान्यास गरिएको छ । ६ अर्ब १८ करोड बढिको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजना मध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्वपूर्ण आयोजनाको रुपमा...
काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्याब स्थापना
आइतबार, भदौ १६, २०८१
जलवायू परिवर्तनले निम्त्याउँदै गरेको वातावरणीय जोखिमलाई न्युनीकरण गर्ने तथा जिवाष्म इन्धन खपतको कटौती गर्ने उद्धेश्यले काठमाडौं विश्वविद्यालयले २०७७ साउनदेखि ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी अनुसन्धान तथा प्रयोग गर्दै आएको छ ।
प्रधानमन्त्रीको लोभले देउवा फायर, गगन–विश्व ‘फेल’
आइतबार, भदौ १६, २०८१
महामन्त्रीद्वयको प्रतिवेदनले अशान्त बनेको कांग्रेस सहमतिको अन्तिम तयारीमा जुटेको छ । तर, शीर्ष नेताहरुले सहमतिको बिन्दु पहिल्याउन सकेको भने देखिन्न ।
ओली–देउवाको ट्यूनिङमा क्याप्टेनको भूमिका, सत्तायात्रा कहिलेसम्म ?
आइतबार, भदौ १६, २०८१
कांग्रेस एमाले सरकार निर्माणमा व्यापारीको हात रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । उसोतः पहिलेदेखि नै नेपालको सत्ता सहकार्यमा व्यापारीले भूमिका खेल्ने गरेको विषय लुकेको छैन् । तर, अहिले ठिक भन्दै सराहना गरेका व्यापारी केहि समयमै फटाहा भन्दै दुत्कार्ने नेपाली राजनीतिले अहिलेको सत्ता गठबन्धनलाई कसरी लिन्छ त ?
केशव रावलद्वारा अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षमा उम्मेदवारी घोषणा
आइतबार, भदौ १६, २०८१
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षमा केशव रावलले उम्मेदवारी घोषणा गरेका छन् ।
सिजनमै ठप्प विमान, कसको इशारामा चल्दैछ योजना ?
शनिबार, भदौ १५, २०८१
नेपाल वायु सेवा निगम ग्राउण्डेड हुनेदेखि जहाजलाई हग्याङ्गरमा थन्क्याउने कार्यले थला पर्दै गएको छ ।
प्रचण्डविरुद्ध जानेमाथि खतराको घण्टी ! के बन्दैछ योजना ?
शनिबार, भदौ १५, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आन्तरिक चुनौतिले तनाव बनाएको छ । जता पुगपनि जहाँ पुगेपनि प्रचण्डले पार्टी नफुट्ने र आन्तरिक विवाद साम्य भइसकेको स्पष्टीकरण दिनु परिरहेको छ । शक्तिशाली मानिएका प्रचण्ड अहिले किन यसरी कमजोर बन्दैछन् त ?
गैरसरकारी संस्थाका लागि ऐन बन्दै, के छन् सरोकारवालाका माग ?
शनिबार, भदौ १५, २०८१
स्रोतमा नियमनका नाममा सरकारले कडाई गर्दा गैरसरकारी संस्थाहरुले सहजरुपमा काम गर्न नसकेको गुनासो सरोकारवालाहरुले गरेका छन् । नागरिक संस्था सञ्चालनका लागि नीतिगत सुधारको महत्वपूर्ण पाटो हो ।
प्रधानमन्त्री ओलीको चेतावनी ‘दशरथ रंगशालामा यता उता गर्ने होइन’
शनिबार, भदौ १५, २०८१
मैदानको अवस्था, सुरक्षा, फर्ड लाइटलगायत विषय उठाउँदै एएफसीले दशरथ रंगशालाको अन्तर्राष्ट्रिय मान्यता खोसेपछि नेपालले विश्वकप तथा एसिया कप छनोटका खेल घरेलु मैदानमा खेल्न पाएन । तर, रंगशालाले अन्तर्राष्ट्रिय मान्यता फिर्ता पाएको पहिलो खेलमा नै दशरथ रंगशालाको दूरावस्था पुनः छरपष्ट भयो ।
प्राणवायु नै प्राणमारा ! अब सास फेर्नै सोच्नु पर्ने !
शनिबार, भदौ १५, २०८१
के तपाईले कहिलेई सोच्नु भएको छ, हामीले श्वास फर्ने हावा कुन हद्सम्म दुषित भएको भनेर ? तपाईले सोच्नु नै नभएको हुनसक्छ कि हाम्रो वरपरको हावा यतिसम्म दूषित बनिसकेको छ भन्ने ।
