News 24 Television
खेलेर के हुन्छ भन्नेलाई मनिषाको जवाफः ‘मलाई हेर्नुस्’
खेलेर के हुन्छ भन्नेलाई मनिषाको जवाफः ‘मलाई हेर्नुस्’ होचो कद अनि हसिँलो अनुहार । घरभरि सजिएका मेडल । खेलाडी हुँदै प्रशिक्षकसम्मक उनले तय गरेको यात्राले भन्छ मनिषा रानाभाट खेलका लागि नै जन्मिएकी हुन् ।
वनजंगलको अपरिहार्यता र विडम्बना
वनजंगलको अपरिहार्यता र विडम्बना धर्तीको कूल हिस्साको न्युनतम ४०% भन्दा बढी वनजंगल हुनु जरूरी छ । नेपालको अवस्था अहिले सन्तोषजनक भएपनि विस्तारै विनासतर्फ जाँदैछ । पछिल्लो समय डढेलो, भूक्षय, अतिक्रमण, संरक्षणको कमि लगाएतका वभिन्न कारणले वनजंगलको अस्तित्व नै खतरामा पर्ने वातावरणविद्हरु बताउँछन् । विशेषतः मानविय लापरवाही कै कारण वनजंगल विनाश हुँदै गएको छभने सन्तुलित...
ट्रम्पविरुद्ध फौजदारी मुद्दामा नयाँ अभियोग दायर
ट्रम्पविरुद्ध फौजदारी मुद्दामा नयाँ अभियोग दायर अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गर्नुभएको छ ।
यो देशमा अख्तियार छ भने प्रचण्डलाई समाउनुपर्छ : योगेश भट्टराई
यो देशमा अख्तियार छ भने प्रचण्डलाई समाउनुपर्छ : योगेश भट्टराई बुधबार संसदमा नेकपा एमालेका सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले डेडिकेटेड तथा ट्रंक लाइन विवादको करिब १६ अर्ब बक्यौता रकम आफूखुशी मिनाहा गरेर तत्कालीन प्रधानमन्त्री प्रचण्डले अख्तियारको दुरुपयोग गरेको आरोप लगाए । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भट्टराईले कुनै अधिकार नै नभएको विषयमा प्राधिकरणको १६ अर्ब बक्यौता छुट...
सात वर्षपछि घरेलु मैदानमै नेपालले जितको अवसर गुमायो   
सात वर्षपछि घरेलु मैदानमै नेपालले जितको अवसर गुमायो    बंगलादेश अण्डर ट्वेन्टी साफ च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको फाइनल खेलमा नेपाललाई स्तब्ध पार्दै बंगलादेश च्याम्पियन बनेको हो । नेपालले सात वर्षपछि घरेलु मैदानमै उपाधि जित्ने अवसर गुमाएको छ ।
एमालेको ‘हिंसा नीति’ले मच्चायो रडाको, बैठकमै कुटाकुटको अवस्था !
एमालेको ‘हिंसा नीति’ले मच्चायो रडाको, बैठकमै कुटाकुटको अवस्था ! प्रतिनिधिसभामा माओवादीको तत्कालिन दशवर्षे सशस्त्र संघर्षलाई हिंसा भनेपछि विवाद चर्किएको छ । एमाले सांसद योगेश भट्टराईले माओवादी युद्धलाई हिंसा भनेपछि चलेको विवादमा सभामुखले योगेशको शब्द चयनमा छानविन गर्न निर्देशन नै दिए भने, माओवादी र एमालेबीच चर्काचर्की र भनाभन भयो । 
Weather Update