राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरूको पुनः निर्वाचन गरौं : एमाले
सोमबार, भदौ १०, २०८१
पहिरो रोकथामका लागि तात्तियो बुटवल उपमहानगरपालिका
सोमबार, भदौ १०, २०८१
बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि काम शुरु गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरले नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने र अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।
नेकपा एसमा सर्वसम्मत पदाधिकारी चयनको सम्भवना कम, दर्जनौं आकांक्षी
सोमबार, भदौ १०, २०८१
गत असारमा भएको महाधिवेशनमा पार्टी अध्यक्ष, महासचिव र सम्मानित नेता चयन गरेको नेकपा एकीकृत समाजवादीलाई बाँकी पदाधिकारी चुन्न सकस भइरहेको छ ।
चाडबाड नजिएपछि उपभोक्ता अधिकारको चर्चा
सोमबार, भदौ १०, २०८१
बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य छोइनसक्नु भएको छ । चामल, दालजस्ता दैनिक खाद्यवस्तुको मूल्य हरेक दिन जस्तो बढिरहेको छ । खाद्य वस्तुमा मिसावट र कालोबजारी पनि उस्तै छ । जनैपूर्णिमापछि नेपालीहरुको महत्वपूर्ण चाडवाड शुरु हुने भएकाले यो बेला बजार उपभोक्तासँग सरोकारवाला निकायहरु पनि सल्बलाएका भेटिन्छन् ।
कृषिमा जाली अनुदान खानेको नाम सार्वजनिक गर्ने कृषिमन्त्रीको चेतावनी
सोमबार, भदौ १०, २०८१
कृषि मन्त्रालयको ५५ प्रतिशत बजेट रासायनिक मलको आयातमै खर्च हुने गरेको छ । तर पनि सरकारले हरेक वर्ष समयमै मल आयात गर्न सक्दैन ।
जलनबाट घाइते भएकाहरुलाई निःशूल्क उपचार गर्ने सरकारको तयारी
सोमबार, भदौ १०, २०८१
नेपालमा हरेक वर्ष ६५ देखि ७५ हजार मानिस आगो तथा एसिडको जलनबाट प्रभावित हुने गरेका छन् । जलनको उपचार नेपालमा अत्यन्तै महंगो छ । तर अब सरकारले दुर्घटनावश जलनबाट पीडित बनेकाहरुको सहज उपचार होस् भनेर निशूल्क उपचार गर्ने तयारीमा जुटेको छ ।
भ्रष्टाचार मुद्दा : शीर्ष नेताहरूमा हदम्यादकै रटान
सोमबार, भदौ १०, २०८१
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले सहितका प्रमुख राजनीतिक दलहरु भ्रष्टाचार मुद्दामा हदम्याद राख्न जोड दिइरहेका छन् । हदम्याद राख्न नहुने भनी नेपाली कांग्रेसका केही सांसदहरुले जोड दिए पनि शीर्ष नेतृत्वमा हदम्याद राख्नुपर्ने पक्षमै देखिन्छन् ।
कांग्रेसमा नयाँ–नयाँ जोखिम, कसको भविष्यमा कस्तो संकट ?
सोमबार, भदौ १०, २०८१
नेपाली कांग्रेस महाधिवेशनको सम्मुख पुग्न थालेको छ । कांग्रेस विधान अनुसार आगामी वर्ष महाधिवेशन गर्नुपर्ने समय हो । तर, विधानले नै एक वर्ष थप्न सक्ने विकल्प भने दिएको छ । यस्तोमा महाधिवेशनबाट कसले पार्टी नेतृत्व लिने भने होडबाजी तीव्र बनेका बेला महामन्त्रीद्वय भने संकटमा फस्न थालेका छन् ।
कुलमान सिध्याउन सबै अस्त्र प्रयोग, व्यवसायी च्याप्दा अर्बौ जोखिममा
सोमबार, भदौ १०, २०८१
नेपाल विद्युत प्राधिकरण राजनीतिक बेइमानीको चरम सिकार बन्न पुगेको छ । राजनीतिक दलका नेताहरुले उद्योगी व्यापारी र प्राधिकरण नेतृत्वलाई च्याप्ने रणनीति अख्तियार गर्दा राज्यले ठूलो रकम त गुमाएको छ नै, अझं दलहरुले स्वायत्त निकायमाथि चरम राजनीति गर्दै संस्थालाई नै थिलोथिलो पार्ने कोसिसमा समेत जुटेका छन् ।
दोलखामा भैरवकुमारीको जात्रा शुरु, जात्रामा छन् यस्ता विशिष्ट विधि
सोमबार, भदौ १०, २०८१
मौलिक परम्पराको रुपमा रहेको भैरव कुमारीजात्रा दोलखामा यस बर्ष पनि भब्यताका साथ मनाइएको छ । स्थानीय नेवार समुदायले प्रमुख रुपमा मनाउने यो पर्व भाद्र कृष्णपक्ष द्वितीयाका दिनदेखि षष्टीसम्म लगातार पाँचदिन रातभर भैरव–कुमारी जात्रा निकालिन्छ ।
