अर्थमन्त्रीको आग्रह- 'मन्त्रीहरूलाई काम गर्न दबाब दिनुस्, भाषण गर्न नबोलाउनुस्'
मंगलबार, भदौ ११, २०८१
नयाँ जीवन पाएर फर्किए रामआशिष
मंगलबार, भदौ ११, २०८१
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहल र उद्योगी व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनी’मा सहमति भएपछि मृत्युदण्डबाट जोगिएका धनुषाका रामआषिश यादव घर फर्किएका छन् ।
पुस्तक समीक्षा : छाेटा आख्यानकाे सुन्दर गुम्फन `दाेपानी´
मंगलबार, भदौ ११, २०८१
`दाेपानी´ कर्ण दयाल `साेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि `लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् ।
१५ वर्षमा १० हजार विगाह जग्गा भूमाफियाको कब्जामा
मंगलबार, भदौ ११, २०८१
सर्लाहीमा भूमाफियाहरुले १० हजार बिगाहाभन्दा बढी सार्वजनिक जग्गा हडपेका छन् । भूमाफीहरुले आर्थिक चलखेल गरेर १५ वर्षको अवधिमा ती सार्वजनिक जग्गा अतिक्रमण गरी कब्जा गरेको खुलेको हो । बरहथवा, लालबन्दी, हरिवन र कविलासी नगरपालिका तथा चक्रघट्टा, रामनगर, विष्णु, ब्रम्हपुरी, रामनगर गाउँपालिका लगायत सबै पालिकामा गरी १० हजार ६ सय ८५...
कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो
सोमबार, भदौ १०, २०८१
श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो ।
श्रीकृष्णजन्माष्टमी र ‘मोहरात्रि’ मनाइँदै
सोमबार, भदौ १०, २०८१
आज कृष्णजन्माष्टमी पर्व देशभर भगवान श्रीकृष्णको पूजाआजा गरी मनाइँदैछ । भाद्र कृष्ण अष्टमीको दिन भगवान् विष्णुको अवतार मानिने श्रीकृष्णको जन्म भएकाे दिनका अवसरमा उनकाे पूजाआजा गरी वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले जन्माष्टमी मनाउने गर्दछन् ।
सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली
सोमबार, भदौ १०, २०८१
वर्तमान सरकार देश र जनताका पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उनले उल्लेख गरे । संविधान र काननुबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा दिन उनले निर्देशन दिए । “यो सरकार केवल अर्को सरकार होइन । यसले केही गरौँ भन्ने भावनाका साथ अस्थिरताका ठाउँमा...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट
सोमबार, भदौ १०, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
