संविधान संशोधनको राजनीतिः जनता झुक्याएर सत्ता हत्याउने दाउ
बुधबार, भदौ १२, २०८१
रास्वपाले सिध्याइदियो मुकुलको सदस्यता, के भने रविले ?
बुधबार, भदौ १२, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत हटाएको छ । शक्तिशाली महामन्त्री रहेका मुकुल ढकाल क्रमश पार्टी महामन्त्रीबाट हुँदै साधारण सदस्यबाट समेत निकालिएका छन् ।
प्रचण्डको चेतावनीः कुलमान चलाउने होइन, २२ अर्ब उठाउनुस्
बुधबार, भदौ १२, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली र सत्ता पक्षलाई संसदमै प्रश्नै–प्रश्न गरेका छन् । विद्युत बक्यौतामा प्रधानमन्त्रीले गोलमाल गर्न खोजेको आरोप लगाएका प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेता समेत आफैसँग राख्न चेतावनी दिए । उसोतः संसदमा प्रचण्डले सत्ताको खेलमा नलाग्ने भन्दै जनतामा जाने उद्घोष समेत गरेका छन्...
बुटवलको डेल्टामार्टमा पुनः जुत्ताघर सञ्चालन
बुधबार, भदौ १२, २०८१
आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घर सोमबारदेखि पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत पुनः सेवा सञ्चालनमा आएको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको पुनः...
किन लोकप्रिय बन्दैछ नेपालमा इलेक्ट्रिक सवारी ?
बुधबार, भदौ १२, २०८१
विद्युतीय सवारी प्रयोग नेपालमा व्यापक बन्दै गइरहेको छ । नाडा अटो सो–२०२४ मा पनि विद्युतीय सवारीको विशेष आकर्षण छ । स्टलहरु मध्ये ७० प्रतिशत भन्दा बढी विद्युतीय सवारीहरुको बाहुल्यता नाडा अटो सोमा रहेको छ ।
हिमाली खर्कका किसानको पीडा कसले बुझिदिने ?
बुधबार, भदौ १२, २०८१
तीनदेखि छ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंदेखि चल्दै आएको घुम्ती गोठ प्रणाली आजभोली क्रमशः घट्दै गएको छ । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा घाँसको कमि जस्ता कारणले घुम्ती गोठमार्फत चौंरी, याक तथा भेँडा पालन गर्नेहरु कम हुदै गएका हुन् ।
कृष्ण जन्माष्टमीको भोलीपल्ट मनाइने दधिकादोमा झुमे राजवंशी
बुधबार, भदौ १२, २०८१
पूर्वी तराईको झापामा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, चौधरी, गन्गाई, ताजपुरिया लगायतका जातिले यसपालिको दधिकादो पर्व हर्सोउल्लासका साथ मनाएका छन् । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजबंशी समुदायले एक अर्कामा हिलो दलेर यो पर्व मनाउने गर्दछन् ।
एन्टिबायोटिकको जथाभावी प्रयोगले मानव स्वास्थ्य जोखिममा
बुधबार, भदौ १२, २०८१
पछिल्लो समय एन्टिमाइक्रोवियल रेसिस्टेन्सका घटना बढ्दो क्रममा छ । जसका कारण स्वास्थ्य उपचारमा प्रयोग हुने यस्ता औषधीले नै काम नगर्दा उपचारमा समस्या देखिन थालेको छ ।
भंगाह नगरपालिकाका मेयर साहद्वारा एक युवामाथि हातपात
बुधबार, भदौ १२, २०८१
महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम आर्केस्ट्राको आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् ।
विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाई १४ गतेबाट हुने
मंगलबार, भदौ ११, २०८१
विभिन्न देशका लागि प्रश्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न...
